Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
पुलको खम्बामा डुङ्गा ठोकिएपछि ब्राजिलकाे परा राज्यमा सङ्कटकाल घोषणा

 ब्राजिलमा फेरीडुङ्गा दुर्घटना भएको छ । उत्तर ब्राजिलको पारा राज्यमा पुलको खम्बामा डुङ्गा ठोकिएपछि मोजु नदिका दुई सय मिटर पुल भत्किएको हो।

by Anu Rana | Apr 09
img
चिट चोराउनेलाई २ वर्ष जेल, डेढ करोड जरिवाना

 अस्ट्रेलियाका सञ्चारमाध्यम एसबीएसका अनुसार चोरी गर्न वा परीक्षा उत्तीर्ण गर्न अनलाइनमार्फत सघाउनेलाई जेल सजायका साथै २ लाख डलर (करिब १ करोड ६० लाख) सम्म जरिवाना हुनेछ।

by Anu Rana | Apr 09
img
लसुनको चिया पिउदा हुने यस्ता छन् फाइदाहरु………

लसुन हामी हाम्रो भान्सामा तरकारी पकाउदा प्रयोग गर्ने गर्छौं । यसले खानाको स्वाद बढाउन मद्धत गर्छ । यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसलाई हामी चियाको रुपमा खान सक्छौं ।

by Anu Rana | Apr 08
img
बेलायतद्धारा युरोपेली संघ नलेखेको राहदानी जारी

बेलायतले आफ्नो राहदानीको कभरबाट ‘युरोपियन युनियन’ हटाएको छ । बेलायत युरोपेली संघबाट बहिगर्मन (ब्रेक्जिट) प्रक्रिया लम्बिरहँदा बेलायती पासपोर्टमा भने ‘युरोपियन युनियन’ शब्द हटाइएको हो । गत ३० मार्चदेखि बरगन्डी रंगको पासपोर्ट कभरमा ‘युरोपियन युनियन’ हटाएर नयाँ बेलायती राहदानी जारी हुन थालेका हो।

by Anu Rana | Apr 08
img
कोरियामा डढेलोबाट ४०० घर र ९०० पशुगोठ खरानी    

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।   

by Anu Rana | Apr 08
img
यी हुन् विश्वका सबैभन्दा धनी सात महिला

एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ।

by Anu Rana | Apr 08
img
माल्दिभ्समा शनिबार  संसदीय निर्वाचन  

माल्दिभ्स्मा शनिवार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि पहिलो पटक निर्वाचन भएको हो । यस निर्वाचनमा पूर्वराष्ट्रपति मोहमद नशिद सबैभन्दा उच्च ओहदाका उम्मेदवार हुन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा हुनुहुन्थ्यो ।

by Anu Rana | Apr 07
img
अब यी स्मार्टफोनमा चल्नेछैन फेसबुक र इन्स्टाग्राम

केही समयपछि नै कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् । यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।

by Anu Rana | Apr 07
img
यो हप्ताको साप्ताहिक राशीफल

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ चैत्र २४ गते आईतबार देखी चैत्र ३० गते शनिबार सम्मको साप्ताहिक राशिफल)

by Anu Rana | Apr 07
img
घुर्ने समस्याले तनाव त भएको छैन ? बानी हटाउने उपाय

अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ। घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन ।

by Anu Rana | Apr 07