Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
सावन्त बने गोवाका नयाँ मुख्यमन्त्री  

भारतको गोवामा सभामुख प्रमोद सावन्त मध्यरातमा मुख्यमन्त्री बनेका छन् । मनोहर पर्रिकरको निधन भएपछि सावन्तलाई राति पौने दुई बजे राजभवनमा सावन्तलाई मुख्यमन्त्रीको शपथ गराइएको हो ।

by Anu Rana | Mar 19
img
बाढी र पहिराेमा परि इन्डोनेसियामा ७७ जनाको मृत्यु

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिवार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ ।

by Anu Rana | Mar 18
img
इथियोपिया र इन्डोनेशियाको विमान दुर्घटनामा समानता  

इथियोपियाका यातायातमन्त्री मन्त्री दाग्मावित मोगेसले इथियोपियन एअरलाइन्स र गत वर्ष अक्टोबरमा इन्डोनेशियामा भएको लायन एअरको विमान दुर्घटनाबीच स्पष्ट समानता देखिएको बताउनुभएको छ ।

by Anu Rana | Mar 18
img
भारत गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतवार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ ।  उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका हुन्। 

by Anu Rana | Mar 18
img
वाइफाइ सिग्नल कमजोर आयो ? छिटो बनाउन यसो गर्नुहोस्  

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् ।

by Anu Rana | Mar 18
img
जिम्बाब्वेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौँ वेपत्ता

जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् । शुक्रबा मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए ।

by Anu Rana | Mar 17
img
सञ्जय दत्त चुनाव लड्दै

भारतीय अभिनेता सञ्जय दत्त लोकसभा चुनाव लड्ने भएका छन् । ५९ वर्षीय सञ्जय आउने निर्वाचनमा चुनाव लड्ने बताइएको छ ।

by Anu Rana | Mar 17
img
यो हप्ताको साप्ताहिक राशीफल  

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ चैत्र ३ गते देखि ९ गतेसम्मको साप्ताहिक राशिफल)

by Anu Rana | Mar 17
img
२०७६ वैशाख २८ मा वान बेल्ट वान रोड रेस्लिङ हुने

चीनको वान बेल्ट वान रोडको अवधारणलाई सहयोग गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर नेपाल रिङ रेस्लिङ संघले एमकेडब्लू बेल्ट एन्ड रोड च्याम्पियनसिप गर्ने भएको छ । यही आउदो २०७६ वैशाख २८ मा हुने प्रतियोगितामा ६ देशका खेलाडीको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले बताउनु भ्एको छ ।

by Anu Rana | Mar 17
img
ट्रम्पको व्यापार युद्धले अमेरिकाको अर्थतन्त्र खुम्चियो  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले गर्द सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ ।

by Anu Rana | Mar 17