Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
भूमध्यसागरमा ४५ जना आप्रवासीको मृत्यु

डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको एउटा स्पेनी मानव अधिकारवादी संस्थाले जानकारी दिएको छ । मोरक्कोका अधिकारीहरुले समुद्रबाट कम्तीमा २१ जना अरु अलपत्र आप्रवासीलाई उद्धार गरिएको बातएको छ ।

by Anu Rana | Mar 17
img
किमको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् ।

by Anu Rana | Mar 17