Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
 प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड

चन्द्रपुर नगरपालिका वडा  नं .६ बजार टोलकी १८ वर्षीया सम्झनाकुमारी दासले रामबाबु पासवानको प्रेम प्रस्ताव अस्वीकर गर्दा एसिडको सिकार बन्न पुगेकी हो । छिमेकी ठूला बुबा पर्ने ५० वर्षीया रामबाबु पासवानले पटक–पटक प्रेम प्रस्ताव राखे पनि सम्झनाले अस्वीकार गर्दै आएकी थिइन् ।

by Anu Rana | Sep 19
img
यो हफ्ताको साप्ताहिक राशीफल 

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ भाद्र ३१  देखि असोज ६  गतेसम्मको राशिफल)

by Anu Rana | Sep 19
img
‘चक्रपथमा मोनोरेल सम्भव’

सरकारले ३ वर्षभित्रमा काठमाडौं उपत्यकामा मोनोरेल चलाउने भन्दै एक चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । २७ ।५ किलोमिटर लामो चक्रपथमा मोनोरेल चलाउने योजना सरकारको योजना छ ।

by Anu Rana | Sep 19
img
कुशे गाउँपालिकाले शिक्षा क्षेत्रमा नमुना कार्य गर्दै  

कुशे गाउँपालिकाले विद्यालयलाई शिक्षण सिकाइ अनुदान शीर्षकमा सवा करोड अनुदान वितरण गरेको छ । ९ वटै वडाका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि अनुदान रकम वितरण गरेको हो ।

by Anu Rana | Sep 19
img
जानकी मन्दिर व्यवस्थापनका लागि ७ करोड  

ऐतिहासिक धार्मिकस्थल जनकपुरधामस्थित जानकी मन्दिरलाई सौन्दर्यकरण गर्ने तयारी गरिएको छ । ७ करोड रुपैया खर्च गरेर यसलाई थप सौन्दर्यकरण गरिने भएको छ ।

by Anu Rana | Sep 19
img
दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला  

दसैंका लागि राजधानी बाहिरिने यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकार र केही व्यवसायीले तोकिएको समय अगावै टिकट बिक्री गरेको पाइएपछि यातायता व्यवस्था भिवागले ती व्यवसायीमाथि कारबाही प्रक्रिया थालेको छ ।

by Anu Rana | Sep 14
img
मुक्तिनाथमा केबलकार सञ्चालन गर्ने  

लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रा लि बीच वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार सञ्चालन गर्नेबारे समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका कार्यकारी अध्यक्ष महाप्रसाद अधिकारी तथा मुक्तिनाथ दर्शन प्रा लिका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गर्नुभएको थियो ।

by Anu Rana | Sep 14
img
असोज १२ देखि सुपथ मूल्य पसल  सञ्चालनमा आउने,

ठूला चाडपर्व दसैँ, तिहार र छठ नजिकिँदै गर्दा उपभोक्तालाई लक्षित गरेर सरकारले आगामी असोज १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी थालेको छ । मुख्य चाडपर्वका समयमा बजारमा हुने उपभोग्य वस्तुको मूल्यवृद्व र कालोबजारीलाई दृष्टिगत गर्दै सरकारले प्रत्येक वर्ष यस्तो सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

by Anu Rana | Sep 14
img
मलेशिया सरकार जिटुजी समझदारी नगर्ने पक्षमा  

मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध संस्था  (भिएलएन, आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि विगत तीन महिनादेखि मलेसियाको रोजगारी ठप्प रहेको हो ।

by Anu Rana | Sep 13
img
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर,  

विगत केही दिनदेखि बढिरहेको डलरको मूल्य आज इतिहासकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी १ डलरको खरिद दर १ सय १४ रुपैंयाँ ४८ पैसा छ भने बिक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा कायम भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ तल टेबल तालिकामा ।

by Anu Rana | Sep 13