Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
भिडियो च्याट एप बन्द गर्दै फेसबुक

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।

by Anu Rana | May 07
img
१६ महिनापछि रिहा भए रोयटर्सका दुई पत्रकार

१६ महिनादेखि बन्धक बनायएका रोयटर्सका दुई जना पत्रकार रिहा भएका छन्। म्यानमारमा रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका विषयमा  रिपोर्टिङ्ग गरेको आरोपमा वा लोन र केयब सिओ ओलाई गत वर्षको डिसेम्बरमा पक्राउ गरी जेलमा राखिएकोे थियो।

by Anu Rana | May 07
img
अमेरिकाले इरानमा विमान वाहक जहाज र बमवर्षक टोली पठाउँदै  

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले विज्ञप्ति मार्फत इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताएका छन् । बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिंकन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमवर्षक टास्क फोर्स पठाउन लागिएको जनाएका छन् ।

by Anu Rana | May 07
img
इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ ।

by Anu Rana | May 07
img
उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प   

फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५ .८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

by Anu Rana | May 06
img
भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु  

भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिक को मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताएका छन् ।

by Anu Rana | May 06
img
विमान आगलागी हुँदा ४१ जनाको मृत्यु

रुसको राजधानी मस्कोमा आइतबार एक यात्रुवाहक विमान आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ  । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट–१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको हो । ७८ यात्रु सवार विमानमा ५ जना चालक दलका सदस्य थिए ।

by Anu Rana | May 06
img
राष्ट्रपतिको भाईलाई अनिश्चितकालीन जेल सजाय  

इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ ।

by Anu Rana | May 06
img
यो हप्ताको साप्ताहिक राशीफल  

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . साप्ताहिक राशिफल २०७६ वैशाख २२–२८ गतेसम्म राशिफल)

by Anu Rana | May 05
img
सुरक्षा कारबाहीमा ५२ लडाकू मारिए

अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जानकारी दिएका छन ।

by Anu Rana | May 05