Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
कक्षा १२ को ग्रेडबृद्दि परीक्षाको नतिजा यहि हप्तामा आउने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्दि परीक्षाको नतिजा यहि सातामा प्रकाशन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार गत भाद्र १७ गते संचालित ग्रेडबृद्दि परीक्षाको नतिजा यहि सातासम्ममा प्रकाशित गर्ने लक्ष्य राखेको बताइएको छ ।

by Anu Rana | Sep 10
img
कतारमा हट्यो ‘एक्जिट परमिट’, नेपाली कामदारलाई पनि फाइदा  

कतारले विवादित ‘एक्जिट भीसा’ सम्बन्धि नियम हटाउने विधेयक मंगलबार पारित गरेको छ । जसअन्तर्गत अब विदेशी कामदारहरुले देश छाड्नका लागि रोजगारदाताको अनुमति लिनुपर्ने छैन । दोहामा यसैवर्ष स्थापित संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रमिक संगठन, ‘आइएलओ’ ले यसबारे आधिकारिक घोषणा गरेको हो ।

by Anu Rana | Sep 09
img
निर्मला पन्तको घरमा आईजीपी खनाल,

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा जो सुकै भएपनि नछोडिने बताएका छन्। बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले साँझ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गर्दै यस्तो बताएका हुन्।

by Anu Rana | Sep 09
img
यो हफ्ताको साप्ताहिक राशीफल 

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ भाद्र २४ देखि ३० गतेसम्मको राशिफल)

by Anu Rana | Sep 09
img
गुणस्तर सुनिश्चित गर्न सचेतनामूलक कार्यक्रम 

खाद्य मानिसको जीवन जीउने आधार हो । खाद्यबिना मानिसको जीवनको कल्पना गर्न सकिँदैन । यस्तै, स्वस्थ रहनका लागि सुरक्षित खाना खानु निकै आवश्यक छ । खानाले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

by Anu Rana | Sep 07
img
विकास समितिको प्रश्न : बाहिरी चक्रपथको काम किन रोकियो

संसदीय समितिले बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधीसभा अन्तर्गतको बिकास तथा प्रविधी समिति बैठकले बाहिरी चक्रपथ अन्र्तगत चोभारदेखि सतुङगलसम्म ६ दशमलव ६ किलोमिटरको काम रोकिएपछि समितिले शहरी विकास मन्त्रालयलाई कारण पेश गर्न निर्देशन दिएको हो ।

by Anu Rana | Sep 07
img
निगमको मासिक घाटा ६४ करोड घाटा

नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ। करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३-७४ डलर थियो।

by Anu Rana | Sep 07
img
विश्वकप रंगशालामा नेपालीको मृत्यु

सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार बिहान मृत्यु भएको छ ।कतारस्थित नेपाली दूतावासका अनुसार थारुको रंगशालाभित्रै काम गर्नेक्रममा मृत्यु भएको हो ।

by Anu Rana | Sep 05