Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
युएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी ट्वान्टी स्म्यास क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । थाल्याण्डको बैककमा सोमबार युएईलाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश गरेको हो । युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

by Anu Rana | Jan 15
img
पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

 नेपाल स्टक एक्सचेन्जले सोमबार भएको अपर तामाकोशी जलविद्युत आयोजनाको सेयर कारोबार रद्द गरेको छ। सोमबार अनलाइन सिस्टममा आएको गडबडीका कारण अपर तामाकोशीको सेयर रेन्जभन्दा बाहिर गएर कारोबार भएकाले कारोबार रद्द गरिएको नेप्सेले जनाएको छ।

by Anu Rana | Jan 15
img
प्रदेश-२ का मन्त्रीले कुटे सचिव

देश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिवलाई कुटपिट गरेका हुन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमा बोलाएर आफूले भनेको एनजीओलाई पैसा नदिएको भन्दै कुटपिट गरेका हुन् ।

by Anu Rana | Jan 14
img
साउदी युवतीलाई क्यानडाले शरण दियो

धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताउनु भएको छ ।

by Anu Rana | Jan 14
img
स्लिम हुने सात घरेलु प्राकृतिक सरल उपाय

शारीरिक रुपमा स्लिम हुने चाहना कस्को नहोला र होईन, यो मोटोपन ले मानिशारु दिका मान्ने मात्र होईन कि उनिहरु कयै रोगको सिकर समेत बन्न पुगेका छन । यती मात्र होईन कि यो मोटोपना आफैमा रोगको घर पनि हो।

by Anu Rana | Jan 14
img
पठाओ ले नेपालमा बाइक सेयरिङ सर्भिस सेवा दिदै  

केही समयदेखि राजधानीमा ‘टुटल र पठाओ’ यो सेवा चल्दै आएको छ । सरल भाषामा यसलाई ट्याक्सी मोटरसाइकलको नाम दिइएको छ । यो एक प्रकारको मोबाइल एप्लिकेसन हो । उनीहरू मोटरसाइकलमार्फत ट्याक्सीको जस्तै सेवा दिन्छन् । यात्रुले चाहेको गन्तव्यमा पुर्याएर आफूले आम्दानी गरेका हुन् भने यात्रुलाई सहज बनाएका छन् ।

by Anu Rana | Jan 14
img
हवाई भाडा घट्योः कहाँ कति रुपैयाँ घट्यो ?  

नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ  का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा ९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ। उनले भने, आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ।’

by Anu Rana | Jan 13
img
 भृकुटीमण्डपमा १७५ रुपैयाँमै जुत्ता

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि एकल सेल मेला सुरु गरे लागातै यतिखेर जुत्ताचप्पल किन्नेहरुको भिड लागेको छ । मेलाको सुरुआतमै जाँदा रोजेका जुत्ता पाइने भएकाले ग्राहकको भिड लागेको हो ।

by Anu Rana | Jan 13
img
फुट्यो विवेकशील साझा पार्टी  

गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । एकताको डेढ वर्ष पनि नपुग्दै मिश्र र थापा अलग्गिएका हुन ।

by Anu Rana | Jan 13
img
वैशाखबाटै पाइपलाइनमार्फत तेल ल्याउने योजना  

वैशाखसम्म तेल आपूर्ति गर्ने गरी काम अघि बढेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । बस्ती क्षेत्रको २६ किलोमिटरको काम सकिए पनि अमलेखगञ्जतर्फ काम वनका कारण रोकिएको छ ।

by Anu Rana | Jan 13