Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
बन्दुकधारीद्धारा ५ वटा बसमा आक्रमण, १४ यात्रुको मृत्यु  

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुको आक्रमणबाट बसमा यात्रारत १४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए ।

by Anu Rana | Apr 18
img
भ्रष्टाचारमा मुछिएका पूर्वराष्ट्रपतिले आफैंलाई हाने गोली

पेरुका पूर्व राष्ट्रपतिले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । भ्रष्टाचारमा मुछिएका पूर्व राष्ट्रपति एलन गार्सियालाई अनुसन्धानका लागि पक्राउ गर्न प्रहरी उनको घर पुगेलगत्तै उनले आफ्नै घाँटीमा गोली हानेका हुन् ।

by Anu Rana | Apr 18
img
भारतमा हावाहुरीको बितण्डा, ४१ जनाको मृत्यु

भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै भीषण वर्षा भएको हो। हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन्।

by Anu Rana | Apr 18
img
पुटिन र किमबीच भेटवार्ताको तयारी

उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

by Anu Rana | Apr 17
img
अफगानिस्तान विस्फोटमा सात बालबालिकाको मृत्यु

अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ ।

by Anu Rana | Apr 17
img
पुस्तक मेला चाहने चिनियाँ वयस्क ६७ प्रतिशत  

चीनको ग्रामीण तथा शहरी क्षेत्रमा ६७ प्रतिशत वयस्कले पुस्तक मेलाप्रति रुची राख्ने गरेको पाइन्छ ।

by Anu Rana | Apr 17
img
फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था,  

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।

by Anu Rana | Apr 17
img
फ्रान्सको राजधानी पेरिसमा भीषण आगलागी   

पेरिसको चर्चित प्राचीन नोट्र–डाम क्याथेड्रलमा भीषण आगलागी भएको छ । यो भवन ८ सय ५० वर्ष पुरानो हो । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । उक्त चर्चको पुनर्निर्माणको काम भइरहेको थियो र यसैकारण आगलागी भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

by Anu Rana | Apr 17
img
विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

by Anu Rana | Apr 17
img
रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी

रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

by Anu Rana | Apr 17