Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
हवाई कारबाहीमा चार तालिबानी मारिए

अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।

by Anu Rana | May 03
img
जापानका राजा अकिहितोले गद्दी त्यागे

जापानका सम्राट अकिहितोले ८४ वर्ष उमेरमा मंगलबार आफ्नो गद्दी त्यागेका छन्।  जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण गरेका छन् ।

by Anu Rana | May 02
img
डुब्न लागेको जकार्ता सारिँदै

इन्डोनेसियाले आफ्नो राजधानी जकार्तालाई अन्यत्र सार्ने निर्णय गरेको छ । वायु प्रदूषण र ट्राफिक जाममा जुधेको जकार्ता डुब्दै जान थालेपछि यसलाई सार्ने निर्णय गरिएको छ ।

by Anu Rana | May 02
img
उत्तर कोरियामा चरम खाद्य संकट

प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ ।

by Anu Rana | May 02
img
यो हप्ताको साप्ताहिक राशीफल  

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७६  वैशाख १५–२१ गतेसम्म साप्ताहिक राशिफल)

by Anu Rana | Apr 30
img
‘क्याटवक’ गर्दागर्दै मोडलको मृत्यु

साओ पाउलो फेसन विकमा भाग लिएका मोडल तेल्स सोअरेसको क्याटवक गर्दागर्दै लडेर मृत्यु भएको छ । मोडल सोअरेस २६का थिए ।

by Anu Rana | Apr 30
img
के हो पार्किन्सन्स रोग ?

पार्किन्सन्स रोग बारे हामी धेरैलाई थाहा छैन । यो रोग पहिले उमेर पुगेका मानिसमा मात्र लाग्छ भन्ने भ्रम थियो । यसलाई मानिसहरूले प्यारालाइसिससँग दाँज्ने गर्थे । तर, पछिल्लो समय यो रोग युवामा पनि देखिन थालेको छ ।

by Anu Rana | Apr 30
img
ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक औषधि  

कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।

by Anu Rana | Apr 30
img
बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

by Anu Rana | Apr 30
img
श्रीलंकामा कपडाले अनुहार छोप्न नपाइने

श्रीलंका सरकारले नयाँ कदम चालेको छ जहाँ अनुहार ढाक्ने सबै कपडा तथा पहिरनमा प्रतिबन्ध लगाएको छ । ईस्टर सन्डे पर्वको दिन भएको चरमपन्थी आक्रमणपछि सरकारले यो कदम चालेको हो ।

by Anu Rana | Apr 30