Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
विश्वमा कार्वन उत्सर्जनमा वृद्धि

संयुक्त राष्ट्र संघीय एक अध्ययनले विश्वमा कार्वनडाइअक्साइडको उत्सर्जनमा वृद्धि भएको देखाएको छ । विगत चार वर्षमा कार्बन उत्सर्जन नियन्त्रणमा रहे पनि सन् २०१७ को प्रतिवेदनअनुसार कार्बन उत्सर्जन बढेको हो । कार्बनडाइअक्साइडको उत्सर्जनमा आर्थिक बृद्धिदर प्रमुख कारण रहेको अध्ययनको निष्कर्ष छ । सन् २०१४ देखि २०१६ सम्म मध्यम गतिमा बढेको विश्वको आर्थिक वृद्धि २०१७ मा उच्च देखिएको थियो ।

by Anu Rana | Nov 30
img
न्यूजील्यान्डको समुद्री किनारमा १४५ वटा ह्वेल मरे

न्यूजिल्याण्डको स्ट्युअर्ट आइल्याण्डको समुद्री तटमा झण्डै १४५ वटा पाइलट ह्वेल मरेका छन् । शनिबार पदयात्रीहरुले मेसन बेमा अलपत्र परेका ह्वेललाई पहिलोपक देखेका थिए । पदयात्रीले खबर गरे पछि पुगेका अधिकारकर्मीका अनुसार उनीहरु पुग्दासम्म आधाभन्दा बढि ह्वेल मरिसकेका थिए । त्यस्तै बाँकी अन्य ह्वेलहरुलाई पनि बचाउन मुस्किल भएपछि मारिएको थियो ।

by Anu Rana | Nov 28
img
जावाले भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक  

जावा मोटरसाइकल फेरि भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक गरेको छ । सो मोटरसाइकल १५ नोभेम्बरमा लन्च गरिएको हो । सो मोटरसाइकल लन्चिङ गर्नु भन्दा पनि पहिले नै टेस्टिङको समयमा केही तस्बिर अनलाइनमा मर्फत सार्वजनिक भएको छ । साथै यसका कैयौं जानकारी समेत सार्वजनिक भएको छ ।

by Anu Rana | Nov 28
img
नेपालमा सबै भन्दा धेरै कर तिर्ने व्यक्ति र कम्पनि

सरकारले सबैभन्दा धेरै कर तिर्ने १५ वटा संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो । शनिबार सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री युवराज खतिवडाले गत आर्थिक वर्ष २०७४ ÷७५ मा विभिन्न क्षेत्रबाट बढी कर तिर्नेलाई सम्मान गरेका हुन्।

by Anu Rana | Nov 28
img
अलपत्र रहेका १४ आयोजनामा अख्तियारको अनुसन्धान सुरु  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ । ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो।

by Anu Rana | Nov 27
img
१२ को परीक्षा दिएकालाई सरकारले तीन महिने तालिम दिने  

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सरकारले नतिजा सार्वजनिक हुने बेलासम्म कम्तिमा तीन महिने व्यावसायिक तथा सीपमूलक तालिम दिने तयारी गरेको छ।

by Anu Rana | Nov 27
img
सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक

चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च निराशाजनक छ । योजनाहरू कार्यान्वयनमा नजाँदा सरकारको पुँजीगत खर्च एक प्रतिशतभन्दा कम छ ।

by Anu Rana | Nov 27
img
निर्मलाका बुबा यज्ञराज विमानस्थलमै अलपत्र पर्दा

बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई निजी गाडी मार्फत काठमाडौँ लगिएको छ ।

by Anu Rana | Nov 26
img
औषधि नीतिले स्वदेशी उद्योग खतराको दायारामा

नेपाल औषधि उत्पादक संघले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएका औषधि सम्बन्धि केही प्रावधानले स्वदेशी औषधि उद्योग नै बन्द हुन सक्ने अनुमान गरेको छ ।

by Anu Rana | Nov 26
img
वाइड बडी खरिद प्रकरणमा ६ अर्ब ५९ करोड घोटाला  

सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको बताएका छन् ।

by Anu Rana | Nov 26