Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
के तपाइ कब्जियतले ग्रसित हुनुहुन्छ, यसरी हटाउन सकिन्छ   

जाडो मौसममा शरीरमा पानीको कमीका कारण कब्जियतले सताउने डर पनि उत्तिकै हुन्छ। बेलाबेलामा पानी पिइरहने बानीले पाचन प्रणालीमा सहयोग पुर्‍याउन सक्छ। यस्तो अवस्थामा चिनी हालेको सोडाजन्य पेय पदार्थ खाँदा कब्जियत झन् बढाउन सक्छ।

by Anu Rana | Feb 01
img
चिनियाँ फुटबलको शिक्षक मार्सेल्लो लिप्पीको राजीनामा  

मार्सेल्लो लिप्पीले चीनको राष्ट्रिय फुटबल टोलीसँगको यात्रा टुङ्ग्याएका हुन । उनी चिनियाँ फुटबल टोलीका मुख्य प्रशिक्षकको भूमिकाबाट बाहिरिएका छन ।

by Anu Rana | Feb 01
img
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा  

जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा जापानले इरानलाई ३–० हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनलमा जापानले कतार र यूएईबीचको विजेतासँग खेल्नेछ । कतार र यूएई मंगलबार (आज) राति भिड्दैछन् ।

by Anu Rana | Jan 29
img
भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको निधन

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डेजको निधन भएको छ । राजधानी दिल्लीको अस्पतालमा उपचारको क्रममा जर्जको निधन भएको हो । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । कर्नाटकमा रहेका भाइ माइकल फर्नाण्डेज दिल्लीमा रहेको अस्पतालमा भेट्न जाँदै गरेका बेला जर्जको निधन भएको जानकारी दिनुभ्एको हो । उहा बिहान ६ बजेदेखि उनको स्वास्थ्य बिग्रिँदै गएकाले अस्पताल लगिएको थियो । 

by Anu Rana | Jan 29
img
१५ वर्षअघि भर्ना भएका विद्यार्थीलेसमेत +२ परीक्षा दिन पाउने  

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । उक्त तालिका सार्बजनिक सँगइ राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दा पछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका विद्यार्थीलाई समेत यसपटकको परीक्षामा सामेल गराउने भएको छ ।

by Anu Rana | Jan 29
img
दुधको तर जाडोयाममा छालाका लागि वरदान  

वीन्टर अर्थात जाडो सिजन सुरु भइसकेको छ । छाला सुख्खा हुनु यो सिजनको प्रमुख समस्या हो । छाला विशेषज्ञहरुका अनुसार जाडोयाममा छालालाई मोस्चराइज अर्थात नरम राख्नु अत्यन्त जुरुरी छ, नत्र छाला सुख्खा भएर पुट्ने समस्या देखिन सक्छ । त्यसका अलवा जाडोमा छाला चिलाउने तथा -यासेज जस्ता छालासम्मबन्धी रोगहरु देखा पर्ने सम्भावना रहन्छ ।

by Anu Rana | Jan 29
img
माइक्रोसफ्टको सर्च इन्जिनमाथिको प्रतिबन्ध चीनले हटायो

माइक्रोसफ्टको सर्च इन्जिन बिङ्गमाथि चीनले लगाएको भनिएको प्रतिबन्ध हटेको छ । चिनियाँ टेलकम प्रोभाइडर्सहरुले बिगं सर्च इन्जिनमाथिको पहुँच पुनस्र्थापित गरेका हुन् । गुगललगायतका मुख्य सर्च इन्जिन प्रतिबन्धित रहेको देश चीनमा खुल्ला रहेको एकमात्र विश्वव्यापी सर्च इन्जिन बिंग हो ।

by Anu Rana | Jan 29
img
चीनका लागि क्यानडेली राजदूत जोन म्याकालम बर्खास्त  

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानडेली राजदूत जोन म्याकालमलाई बर्खास्त गर्नुभएको हो । प्रधानमन्त्री ट्रुडोले विज्ञप्ति मार्फत आफूले म्याकालमलाई राजीनामा दिन आग्रह गरेको तर उनले नमानेपछि बर्खास्त गरेको उल्लेख गरेका छन ।

by Anu Rana | Jan 28
img
कक्षा १२ र ११ को परीक्षा तालिका सार्बजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ ।

by Anu Rana | Jan 28
img
फिलिपिन्समा चर्चमा विस्फोट : २७ जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिए ।

by Anu Rana | Jan 28