Authors-image

Anu Rana

Writer

sdkjd

Most Recent posts

img
यो हप्ताको साप्ताहिक राशीफल  

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५  माघ १३ देखि १९ गतेसम्मको साप्ताहिक राशिफल)

by Anu Rana | Jan 28
img
डा. केसीको समर्थनमा नेपालका इन्जिनियरहरू पनि सडकमा

चिकित्सा शिक्षा सुधारको माग राख्दै  १६ औं चरणको अनसन शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा  काठमाडौं जस्ता बिभिन्न ठाउहरुमा  प्रदर्शन भएको छ । जहाँ देश देखी बिदेश लगायत बिभिन्न राजनीतिक दल र नेपालका इन्जिनियरहरूको पनि समर्थन रहेको छ ।

by Anu Rana | Jan 28
img
शाकाहारी खाना खाएर स्वस्थ बनौं

सन्तुलित शाकाहारी खानाले शरीरमा सबै खालका पोषक तत्व प्रदान गर्छ। शाकाहारी खानाले मुटुरोग, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुख्ने तथा अन्य सबै रोगबाट बचाउँछ। त्यसैले शाकाहारी खाना खानु शरीरका लागि फाइदादाजनक छ। जसले  सागपातबाट बढी प्रोटिन प्राप्त गर्छन् उनीहरूको रक्तचाप सामान्य रहन्छ।

by Anu Rana | Jan 27
img
टस जितेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल  

नेपालले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । आईसीसी एकेडेमी दुबइ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

by Anu Rana | Jan 27
img
गणतन्त्र दिवसमा भारतीय समकक्षीलाई शुभकामना  

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षीमा हार्दिक बधाई प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । 

by Anu Rana | Jan 27
img
भेनेजुएलामा राजनीतिक संकट

भेनेजुएलाको राष्ट्रपति निकोलास मदुरोलाई सेनाले आफ्नो पूर्ण समर्थन गरेको जनाएको छ । तर, अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले भने आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका छन् । भेनेजुएलामा सेना शक्तिशाली मानिन्छ ।

by Anu Rana | Jan 27
img
नेपाली टिमको साफ च्याम्पियनसिपको तयारी भारतमा

भारतमा हुने ‘फोर नेशन टुर्नामेन्ट’ का लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक हरि खड्काले नेपाल र भारतसहित म्यानमार र श्रीलंकाबीच हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यसलाई महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा लिइएको छ ।

by Anu Rana | Jan 27
img
अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर  

“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ ।

by Anu Rana | Jan 25
img
ऊर्जामन्त्री पुन र जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीवार सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भेटवार्ता गरेको हो ।

by Anu Rana | Jan 25
img
७० करोड प्रयोगकर्ताको इमेल ह्याक

सन् २०१८ मा कैयौं डेटा लिक्सका घटनाहरु सार्वजनिक भए । यसरी डेटा लिक भएको घटनाले यूजर हैरान भएका बेला २०१९ को शुरुमै फेरि डेटा लिकको घटना सार्वजनिक भएको हो।  ट्रोय हन्टले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो इमेल troyhunt.com मा उल्लेख गरेका छन् ।

by Anu Rana | Jan 25