Most Recent posts

img
बारको २५ औँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी घोषणा

नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरेको छ । सो समूहको केन्द्रीय चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो समूहको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा अधिवक्ता रक्षा बस्याल (महिला), सात प्रदेशबाट एक÷एक उपाध्यक्षमा प्रदेश–१ बाट

by RSS | Feb 19
img
शेयर बजारमा बाइस अङ्कको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ ।

by RSS | Feb 19
img
महाशिवरात्रिको तयारी शुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन

by RSS | Feb 19
img
बेलायती रक्षा राज्यमन्त्री आउँदै

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

by RSS | Feb 19
img
मुन्धुम टे«लको ‘फाम ट्रिप’ शुरु

पूर्वी नेपालको खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्प्लोर गरिएको मुन्धुम पदमार्गको फाम ट्रिप (अध्ययन–अवलोकन यात्रा) शुरु गरिएको छ । गत वर्ष एक्स्प्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्र (एमटीएसएस)को संयोजनमा आज बिहानदेखि खोटाङबाट फाम ट्रिप शुरु गरिएको हो ।

by RSS | Feb 19
img
अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम हुँदै आएकामा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ । स्थानीय उद्यमी परे खड्काले नौमूलेमा स्थानीय सरकारको लगानीमा अल्लो प्रशोधन गर्ने मेशिन ल्याएउनु भएको छ ।

by RSS | Feb 19
img
कुष्ठरोगीको सङ्ख्यामा वृद्धि

जिल्लामा हाल ११ कुष्ठरोगीको उपचार भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार गत वर्ष चार कृष्ठरोगी भेटिएका थिए । कुष्ठरोग सरुवा रोग भए पनि हाम्रो समाजमा कुष्ठरोगलाई विभिन्न देवीदेवताको श्रापका कारण लाग्ने रोगका रुपमा लिने गरिन्छ । उपचार गराएमा यो रोग निको हुने स्वास्थ्य कार्यालयका प्रमुख निशा जोशी बताउनुहुन्छ ।

by RSS | Feb 19
img
हनुमानघाटमा माधवनारायणको व्रत सम्पन्न

भक्तपुरको हनुमानघाट त्रिवेणीधाममा शुरु भएको एक महीने लामो माधवनारायणको व्रत आज सम्पन्न भएको छ । पौषशुक्ल पूर्णिमाको दिन शुरु भएको यो व्रत आज माघ शुक्ल पूर्णिमाको दिन दरबार स्क्वायरमा रहेको भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर हनुमानघाटमा फर्केर माधवनारायणलाई एकसय आठ अक्षतमाढी९ ध्यू र चिनीमा मोलेर बनाएको पिठोको सानो रोटी० र फलफूल चढाएर अद्र्य दिई सम्पन्न गरेको हो । 

by RSS | Feb 19
img
स्वास्थ्य शिविरमा बिरामीको मृत्यु

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

by RSS | Feb 19
img
विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुआत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो । मलेशियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिङ्घमले समान २१÷२१

by RSS | Feb 19