Authors-image

Sayera Dhakal

Writer

I am a Nepali writer.

Most Recent posts

img
कक्षा १२ को नतिजा बिहिबार प्रकाशन हुुँदै

बुधबार प्रकाशन हुने भनिएको कक्षा १२ को नतिजा १ दिन पछाडि सरेको छ ।  परीक्षा बोर्डका अनुसार प्राविधिक गडबडीको कारणले बुधबार प्रकाशन हुने भनिएको नतिजा बिहिबार प्रकाशन हुने भएको छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्र मणि पौडेलका अनुसार,''नतिजा प्रकाशनको सम्पुर्ण कार्य पुरा भइसकको छ तर केहि प्राविधिक कठिनाइका कारणले आज प्रकाशन गर्न असर्मथ भयौँ ।''

by Sayera Dhakal | Aug 02
img
कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७५ साल बैशाखमा सम्पन् भएको कक्षा १२ को परीक्षाफल चाडै नै प्रकाशित हुने भएको छ । डाटा इन्ट्री र रुजु गर्ने काम अन्तिम चरणमा पुगेकाले अब जुनसुकै बेला पनि परीक्षाफल प्रकाशन हुन सक्ने कुरा राष्ट्रिय परीक्षा बोर्डका अधिकारीले बताएका छन्

by Sayera Dhakal | Jul 31
img
नतिजा हेर्ने सजिलो तरिका

तुरुन्त सहज तरिकाले नतिजा थाहा पाउनको लागी तपाईको साथमा छ आकाश टेक...। यदि इन्टरनेट उपलब्ध छ भने नेपाल टेलिकमको वेबसाइट www.inheadline.com मा गएर आफने जन्म मिति र सिम्बल नम्बर राखेर हेर्न सकिन्छ भने मोबाइलबाट आकाश SMS दारा NEB लेखेर एक स्पेश छोडेर आफनो सिम्बल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफनो नतिजा हेर्न सकिन्छ ।२०७५ सालको यस परिक्षामा नियमित

by Sayera Dhakal | Jul 31
img
कक्षा १२ को नतिजा भोलि

यसै वर्ष बैशाखमा सम्पन् कक्षा १२ को नतिजा यहि बुधबार प्रकासित हुने कुरा परिक्षा बोर्डका अधिकारीले जानकारी गराएका छन् । मंगलबार नै परिक्षाफल प्रकाशन गर्ने तयारी भएता पनि मिसिङको सख्या बढि भएकाले नतिजा प्रकाशनमा एक दिन ढिला भएको कुरा र्बोडले जानकारी गराएको छ ।

by Sayera Dhakal | Jul 31