अटो

img
मेचीबाट प्रतिनिधिसभामा पवित्रा एक्ली महिला

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको छ । 

by RSS | Today, 11:29 AM
img
रसुवामा काँग्रेसका मोहन आचार्य विजयी

रसुवमा लोकतान्त्रिक गठवन्धका उम्मेदावार मोहन आचार्यले १४ हजार ४५३ ल्याइ बिजयी हुनु भएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का जनार्दन ढकालले १० हजार २७८ मत ल्याउनुभएको छ ।

by R. sharma | Dec 09
img
मिडियामा आचारसंहिता प्रतिकुल समाग्री पक्राशन प्रशारण बढे्यो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ ।

by R. sharma | Dec 03
img
उपेन्द्र यादवलाइ लक्षित गरि बम प्रहार

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ ।

by R. sharma | Dec 02
img
नेपाली जनसम्पर्क समिति कतारको इकाइ अधिवेशन सम्पन्न

नेपाली जनसम्पर्क समिति कतारको नेशनल इकाइ कमिटिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

by R. sharma | Dec 02
img
छाप लगाएको मतपत्र सार्वजनिक गर्दै फोटो सेसन

हिजो भएको निर्वाचनमा छाप लगाएको मतपत्र सार्वजनिक गर्ने देखी लिएर महिलाहरुको भोट पुरुषहरुले आफै खसालदिएका समाचाहरु बाहिर आएका छन् । 

by R. sharma | Nov 27
img
राजपा घोषणापत्र: प्लसटुसम्मको पढाइ र विवाहको उमेर पुगेका युवतीलाई म‌ंगलसुत्र

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राजपाले कृषकलाई सहुलियत ऋणदेखि उमेर पुगेर विवाह गर्ने महिलालाई मंगलसुत्र दिनेसम्मको विषयहरू घोषणा पत्रमा समावेश गरेको छ ।

by R. sharma | Nov 23
img
संभावित भिण्डन्त रोक्न नुवाकोटमा निषेधित क्षेत्र घोषणा

बाम गठवन्ध र लोकतान्त्रिक गठवन्धनले आमने सामने हुने गरी चुनवी सभाको आयोजना गर्ने भएपछि संभावित भिण्डन्त रोक्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।

by R. sharma | Nov 23
img
सल्यान सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालनमा

सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म बस सञ्चालनमा आएको छ । सल्यानको सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालिमाटी रुट हुँदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो । 

by RSS | Nov 17
img
भोजपुरमा यामाहा बाइकको शोरुम

भोजपुर सदरमुकाममा यामाहा मोटरसाइकलको शोरुम ( विक्री कक्ष) खुलेको छ । पूर्वी पहाडी जिल्ला भोजपुरलाई व्यापारिक हिसाबले अगाडि बढाउन निर्मला ट्रेडर्स एण्ड सप्लायर्सले यो सुविधा ल्याएको हो ।

by RSS | Nov 15
img
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ । 

by RSS | Nov 14
img
भोलिबाट एनालग प्रविधमा संचालित टिभि बन्द हुने

लगातारको प्रयासपछि सरकारले भोलिबाट एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो।

by R. sharma | Nov 13
img
निर्वाचन अघि एमाले र माओबादी केन्द्र बीच पाटी एकता !

वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचन अगाडी नै पाटी एकता गर्ने तयारी गरेका छन् । मंसिर १० मा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भनी आजको राजधानी दैनिकले मुख्य खबर बनाएको छ ।

by R. sharma | Nov 12
img
इमानको राजनीतिले दलको इज्जत र सम्मान बढाउछ – पौडेल

आफूले कांग्रेसमा इमानको राजनीति गरेको र आफ्ना कारण दलको इज्जत र सम्मान बढेको बताएका छन् । निष्ठा र इमानको राजनीति करिव करिव अन्त्य भएको अबस्थामा त्यसलाई पाटीभित्र आफुले धानेको पौडेलको भनाइ छ । पाटिले त्यसको मुल्याङ्गकन गर्ने बेला आएको समेत पौडेलले बताए ।

by R. sharma | Nov 12
img
संयुक्त चुनावी आमसभामा होमियो बाम गठवन्धन

एमाले माओबादी बाम गठवन्धन आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनवाी सभाको तालिका नै बनाएर प्रचारमा होमिएको छ ।

by R. sharma | Nov 09
img
पाउलान् त निर्वाचनमा खटिने कर्मचारीले भोट खसाल्न ?

सर्वोच्च अदालतले निर्वाचनमा खटिने करिब पाँच लाख कर्मचारीलाई मतदान गर्न दिने विषयमा राय दिन एमिकस क्युरीको सहयोग मागेको छ।निर्वाचन कार्यका लागि खटिएको क्षेत्रमा कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले हालेको रिटमा सर्वोच्चले सहायता मागेको हो ।

by R. sharma | Nov 06
img
कसरी छानिन्छन् समानुपातिक उम्मेदवार

समानुपातिक उम्मेदवार छनोटसम्बन्धी व्यवस्था गरेको निर्देशिकाको ३४ को उपदफा ३ मा उपदफा १ बमोजिम कुनै समावेशी समूहका उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएका उम्मेदवारको नाम छनोट गर्नु पर्छ ।

by R. sharma | Nov 05
img
रामचन्द्र पौडेल विरुद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द राज जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार बन्नु भएको तनहुँ क्षेत्र नं १ बाट बागि उम्मेदवारी दर्ता गराउनुभएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै काँग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट बागि उम्मेदवारी दिनु भएको हो ।  

by R. sharma | Nov 02
img
एकै मोटरसाइकलको नेपाली र भारतीय सवारीधनी प्रमाणपत्र

प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ । बिआर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका दुुई सवारीधनी प्रमाणपत्र इलाका प्रहरी कार्यालय कटहरियाले बरामद गरेको हो ।

by Shreya Pokharel | Oct 31
img
एमालेले  आफ्नो भागमा परेका ६८ सिटमध्ये ३५ उम्मेदवारको टुंग्गो लगायो

नेकपा एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो ।

by R. sharma | Oct 31