अटो

img
भक्सवागनले सात हजार कर्मचारी हटाउने

जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ । कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ । भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ ।

by RSS | Mar 13
img
यामाहा एक्सटीजी १२५ मोटरसाइकल अब नेपालमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।

by Anu Rana | Mar 10
img
फागुन १० गते नेपाली बजारमा आउँदै एक्सयूभी-३००  

महिन्द्रा एन्ड महिन्द्राको बहुप्रतिक्षित कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’ फेब्रुवरी १४ मा अर्थात् फागुन दुई गते भारतीय बजारमा सार्वजनिक भ्एको हो । उक्त नयाँ एसयूभी भारतीय बजारमा सार्वजनिक भए लगत्तै फागुन १० गते नेपाली बजारमा सार्वजनिक हुने भएको छ।

by Anu Rana | Feb 21
img
नयाँ स्यान्ट्रो हुन्डाई नेपाल मा भित्रियो

नेपालको लागि हुन्डाई मोटरको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुन्डाई पुनः नेपाली बजारमा भित्र्याएको छ। बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ ‘दि अल न्यु स्यान्ट्रो’ गाडी कम्पनीले पुन: नेपालमा भित्र्याएको जारी विज्ञप्तिमा छ । 

by Anu Rana | Feb 19