व्यापार

img
शेयर बजारमा झिनो सुधार

शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४

by RSS | Today, 04:37 PM
img
हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ । विसं २०७१ सालयता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । चुहावट नियन्त्रण र बजार विस्तारका कारण मुनाफा आर्जन गर्न सफल भएको उद्योगले जनाएको छ

by RSS | Today, 01:58 PM
img
चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो । 

by RSS | Today, 01:55 PM
img
सिटिजन बैंकले पाँच प्रतिशत लाभांश दिने

सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ । 

by RSS | Today, 01:48 PM
img
जनता बैंकले नगद लाभांश दिने

जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । 

by RSS | Dec 11
img
जापानी कार कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

 जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको छ ।

by Anu Rana | Dec 10
img
इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ । उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु

by RSS | Dec 10
img
पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा धान लगाइएको थियो भने उत्पादकत्व ३.८४ मेट्रिक टन

by RSS | Dec 10
img
गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित

गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् । रोगका कारण सुन्तालका बोट सुक्ने र दानाहरु कालो हुन थालेपछि उत्पादन कमी आएको हो । गत वर्ष रु आठ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यो वर्ष त्यसको आधा पनि उत्पादन सकेको किसान

by RSS | Dec 09
img
रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ ।

by Anu Rana | Dec 07
img
दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ ।

by RSS | Dec 07
img
सामुहिक/व्यक्तिगत दुर्घटना बीमा अब सिद्धार्थ बीमा लिमिटेड बाट

दुर्घटनाहरु धेरै हुन्छन र धेरै कारणले “दुर्घटनाहरु घट्छन्” । जब तपार्इंको जीवनको या तपार्इंको शरीरमा हुने भौतिक हानी–नोक्सानी या क्षति जसको कुनै मुल्याङ्कन गर्न सकिंदैन भने एउटा व्यक्तिगत दुर्घटना बीमालेखले तपार्इंलाई यस्तै दुर्घटनाहरुबाट आइपर्ने आर्थिक भारबाट राहत दिन सक्दछ ।

by Anu Rana | Dec 07
img
राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका

by RSS | Dec 07
img
१० अर्ब मुद्धती निक्षेपमा राख्न राष्ट्र बैंकको आह्वान

लगानी योग्य पुँजी अभाव भएर बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदरमा निक्षेप संकलन गरिरहेको बेला राष्ट्र बैंकले १० अर्ब १५ करोड  ८६ लाख रुपैयाँ रुपैयाँ मुद्दती निक्षेप राख्न आह्वान गरेको छ। 

by Anu Rana | Dec 06
img
थामियो शेयर बजार

बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले घटेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ ।

by RSS | Dec 06
img
कालिका लघुवित्तले लाभांश शेयर दिने

कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

by RSS | Dec 06
img
चौतारी लघुवित्तको साधारण शेयर बिक्री शुरु

बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो । उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

by RSS | Dec 05
img
गहुँ बीउको अभावले किसान समस्यामा

प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश नं २ को सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।

by RSS | Dec 05
img
सुन्तला कम फलेपछि किसान चिन्तित

सुन्तला राम्रोसँग नफलेको भन्दै काभ्रेपलाञ्चोकका सुन्तला खेती गर्ने किसान चिन्तित भएका छन् । सुन्तलाको फूल फुलेर फल लाग्ने बेलामा झरी पर्नुका साथै असिनाले फल झारेका कारण राम्रो दाना नबसेको किसान बताउँछन् । पनौती नगरपालिका–१० शङ्खु थापागाउँका किसान केदारबहादुर थापाले गत वर्षभन्दा यसवर्ष कम फलेको बताउनुभयो । २०३८ सालदेखि नै सुन्तलाखेती गर्दै आउनुभएका उहाँले वार्षिक पाँच/सात

by RSS | Dec 05
img
सामुद्रिक कार्गो बीमा अब सिद्धार्थ बीमा लिमिटेड बाट

तपार्इंको कार्गोले ओसारपसार गर्ने क्रममा हानी–नोक्सानी या क्षति हुने धेरै सम्भावना हुन्छ ।  कार्गोको ढुवानीको क्रममा दुर्घटनाहरु, पानी या आगोको कारणबाट हुने क्षति, ढुवानीकर्ताले मालसामान जथाभावी राख्ने, चोरी या आंशिक चोरीहरु सबै हुन सक्ने संभाव्य जोखिमहरु हुन् ।

by Anu Rana | Dec 05