रोजगार

img
विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप

by RSS | May 25
img
वैदेशिक रोगजारीमा ठगिएकाको उजुरी बढ्दै

पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको हो । गत मार्च २०१४ देखि २०१८ १५ मेसम्ममा ९७६ वटा ठगिएको उजुरी दर्ता भएको छ । जसमा सबैभन्दा बढी मलेशियामा २८३,

by RSS | May 20