बिज्ञान

img
नेपालीस्याट–१ ः डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

by RSS | Apr 23
img
नेपालको पहिलो भूउपग्रह प्रक्षेपण,प्रधानमन्त्रीद्वारा बधाई

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको छ ।  

by RSS | Apr 18
img
चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ ।

by RSS | Apr 15
img
चीनमा भेटिए २५ सय वर्ष पुराना अन्डा

पुरातत्वविद्हरूले चीनको जियाङ्सु प्रान्तमा दुई हजार पाँच सय वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

by Anu Rana | Mar 31
img
नाष्टका उपकुलपति श्रेष्ठ : पदभार ग्रहण

प्राज्ञ डा सुनिलबाबु श्रेष्ठले आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को उपकुलपतिको पदभार ग्रहण गर्नुभएको छ । यही माघ २ गते नियुक्त हुनुभएका श्रेष्ठले आज नाष्टको उपकुलपतिको पदभार ग्रहण गर्नुभएको हो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो । श्रेष्ठले पदबहाली गरेसँगै ‘विज्ञान समाजका लागि’ भन्ने मूल नाराका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै दुई

by RSS | Jan 23
img
चन्द्रमामा उम्रेका बिरुवाले रातको चिसो खप्न सकेनन्,   

चीनले चन्द्रमामा उमारेको बिरुवा मरेको छ। चन्द्रमाको रातको तापक्रम अत्यन्त चिसो भएपछि बिरुवा मरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

by Anu Rana | Jan 20