काँग्रेस

img
नेतृत्वको राजीनामा समस्याको समाधान होइन : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताउनुभएको छ । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उहाँले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताउनुभयो । 

by RSS | Dec 13
img
बर्दियामा समानुपातिकतर्फ काँग्रेस पहिलो, प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । 

by RSS | Dec 13
img
नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ ।गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् । 

by RSS | Dec 13
img
सुनसरी ३ (ख) मा काँग्रेसका चौधरी विजयी

सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । 

by RSS | Dec 13
img
सुनसरी—३ मा गच्छदार अगाडि

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि हुनुभएको छ । 

by RSS | Dec 13
img
काँग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ ।  काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ ...

by RSS | Dec 12
img
नेपाली काँग्रेस जनादेशको सम्मान गर्ने पार्टी – नेता खाँण

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस जनादेशलाई सम्मान गर्दै लोकतन्त्रको संस्थागत विकासमा सशक्त प्रतिपक्ष भई रचनात्मक भूमिकामा रहने बताउनुभएको छ ।

by RSS | Dec 12
img
काँग्रेस पराजित हुनुमा दुई वाम दलको भोट मुख्य कारण

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ । 

by RSS | Dec 12
img
समानुपातिकमा काँग्रेस पहिलो

प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ । काँगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा(एमाले)ले ३० हजार ६३५ ल्याएका छन् । 

by RSS | Dec 12
img
नेपाली कांग्रेसका हारका कारणहरु के हुन ?

संविधानसभाबाट नयाँ संविधान बनेपछि भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको छ । एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसका प्रभावशाली नेताहरू नै निर्वाचनमा पछारिए।

by R. sharma | Dec 12

LATEST NEWS