नेकपा एमाले

img
वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल

नेकपा (एमाले) का उपाध्यक्ष तथा निर्वाचन अछाम क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार भीम रावलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले स्थिर सरकार निर्माणसँगै राष्ट्र समृद्धिको दिशातिर अघि बढ्ने बताउनुभएको छ । रासस

by RSS | Nov 16
img
स्थिर सरकार बनाउन नै वाम गठबन्धन : पूर्वमन्त्री अधिकारी

नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले मुलुकमा स्थिर सरकार बनाउन नै वाम गठबन्धन भएको बताउनुभएको छ । प्रतिनिधिसभा कास्की क्षेत्र नं १ को पोखरा–लेखनाथ महानगरपालिका–१३ गौडाको मुखमा निर्वाचन प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै उहाँले स्थिर सरकारले मात्रै देशमा विकास गर्नसक्ने भएकाले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

by RSS | Nov 15
img
कम्युनिष्टकै बलले संविधान जारी : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले अहिलेको संविधान लेख्ने र जारी गर्ने विषयमा अगुवाई गर्ने कम्युनिष्ट नै भएको बताउनुभएको छ । 

by RSS | Nov 13
img
इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने खनालको योजना

नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गर्नुभएको छ । माई नगरपालिका– १० मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताउनुभयो ।

by RSS | Nov 12