शेर बहादुर देउवा

img
प्रधानमन्त्री देउवाद्धारा मन्त्रिपरिषद विस्तार, राप्रपाका ८ मन्त्री थपिए

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार सहिताको पालना गर्ने आयोगको प्रतिवद्धता पत्रमा गरेको हस्तक्षारको मसि सुक्न नपाउदै  फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्।

5 d
img
देउवा सरकार पुनर्गठनमा उपेन्द्रको तगारो

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेका हुन्।

8 d
img
धुव्रीकरणले एकदलिय तानाशाही आउने खतरा – प्रधानमन्त्री

प्रधानमन्त्री शेर बाहदुर देउवाले राजनीतिक धुव्रिकरणले एकदलिय तानाशाहीमा विश्वास राख्ने हरुलाइ मात्र फाइदा पुग्ने बताउनु भएको छ । विश्व शेर्पा सम्मेलनको उद्घघाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले धुव्रिकरणले अधिनायक बाद जन्मने खतरा रहेको बताउनु भयो ।

10 d
img
मधेस आन्दोलनको उद्गमस्थल थलो सिरहाको लाहानमा एमालेको जित

मधेस आन्दोलनको उद्गमथलो भनेर चिनिने सिरहाको लहान नगरपालिकामाा नेकपा एमालेले जित निकालेको छ । लहान नगरपालिकाको मेयरमा एमालेका मुनी साह र उपमेयरमा एमालेकै सरियार कुमारी चौधरीले फराकिलो मतान्तर विजय हात पारेका छन् ।

25 d
img
मन्त्रीको संख्या अझै थप्न मिल्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रीमण्डल विस्तार गर्दै ५६ सदस्यीय सम्म पुगाए । त्यो समयमा जम्बो मन्त्रीमण्डल भएको भन्दै आलोचना भइरहेका बेला उनले हालै मात्र दुई राज्यमन्त्री थपेका थिए । उनले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको भन्दै आफ्नो बचाउ गरेका हुन् । संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन मिल्ने भन्दै उनले भनेका छन्, ६० जनालाई मन्त्री बनाउन मिल्छ ।

26 d
img
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गच्छादारलाई

उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा स्थानीय विकास मन्त्री गच्छादारलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको बताइएको छ ।

29 d
img
दुई जना मन्त्रीको नै जागिर संकटमा !

प्रधानमन्त्री शेरबहादुर देउवाका मन्त्रिमडलमा पछिल्लोपटक सहभागी भएका दुई राज्यमन्त्रीको जागिर ‘संकट’मा परेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरी सरकार विस्तार भएको भन्दै मन्त्रिमण्डल विस्तारको निर्णय सच्याउन पत्राचार गरेपछि नवनियुक्त दुई राज्यमन्त्रीको जागिर धरापमा परेको स्रोतको भनाई छ । प्रधानमन्त्री देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट विराज विष्ट र कमलादेवी शर्मालाई नियुक्त गरेका थिए ।

29 d
img
देउवा मन्त्रीमण्डलको विस्तार क्रम निरन्तर, पुग्यो ५६ सदस्यीय

केही समय अघि पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्दा चर्को आलोचना भए पनि त्यसले प्रधानमन्त्री शेरबहादुर देउवालाई छोएन । उनले पुनः छैटौं पटक पनि मन्त्रीमण्डल विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् । राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् ।

1 m
img
एमालेका कारण संविधान संशोधन हुन सकेन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् । उनले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने भने बताए । पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन्, प्रधानमन्त्री देउवाले भने, “ एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।”

1 m
img
चुनावी प्रचारमा भारतीय गाडिको ‘व्यापक दुरुपयोग’

चुनावी प्रचार प्रसार हुँदैछ । एक ठाउँमा ठूलो जमघट तथा सभापनि हुँदैछ । मान्छेहरु थपिदैछन् । गाउँ–गाउँबाट त्यहाँ सहभागीहुनेहरुको संख्या पनि बाक्लिदैछ । तर, अचम्म त के छ भने, गाडी तथा मोटरसाइकलको पार्किङ मात्रै हेर्नेहो भने त्यहाँ नेपालीहरुको या भारतीयहरुको कसको कार्यक्रम हुँदैछ भन्ने छुट्याउनै मुस्कील पर्दछ । यो प्रशंगहो क्षेत्र नं. २ को सर्लाही सदरमुकामको ।

1 m