यात्रा

img
बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार ५०० भाडा लिँदै आएको थियो । भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन

by RSS | May 17
img
अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा (जनकपुर–अयोध्या) अनिश्चितकालको लागि थन्कियो

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ । दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो

by RSS | May 17
img
‘कार्लमन किङ’ विश्वको सबैभन्दा महँगो यसयूभी

आज हामी एक यस्तो यसयूभीको बारेमा जानकारी दिदैछौं, विश्वको सबैभन्दा महँगो गाडी एययूभी हो । ‘कार्लमन किङ’ जो आफ्नो अनौठो डिजाइनका कारण मानिसलाई लोभ्याइरहन्छ । यो जति दमदार छ, उतै नै वजनदार समेत छ । उक्त गाडीको मूल्य १३ करोड राखिएको छ ।

by Anu Rana | Mar 30