mobile

एनसेलको फोरजी चलाउनेहरुको लागि ल्यायो डाटा अफर

By Man Bdr. Bohara on Sep 20,2017 - 17:03

निजी क्षेत्रको जिएसएम मोबाइल सेवाप्रदायक एनसेलले फोरजीको लागि डाटा अफर ल्याएको छ । नियमित मूल्यमा पाइने डाटामा उत्तिकै भोल्युम डाटा दिनेगरी एनसेलले अफर ल्याएको हो । १, २, ३ र ७ दिन वा १४ दिन र ३० दिनको लागि मान्य हुने त्यस्ता अफरमा अन्य प्रयोगकर्ताले पाउने भोल्यममा उही मूल्यमा उत्तिकै थप भोल्युम पाउँनेछन् ।

जस्तो सातदिनको लागि मान्य हुने ७५ रुपैयाँमा २ सय ७५ एमबी डाटा पाइनेमा फोरजी ग्राहकले थप २ सय ७५ एमबी पाउनेछन् । यसको लागि ग्राहकहरुले *17123# डायल गरेर प्राप्त निर्देशनअनुसार प्याक लिन सक्ने एनसेलले जनाएको छ । 


SUGGESTED ARTICLES

img
एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्‍याउँदै आएको छ ।


by Anu Rana | Jun 21

img