mobile

स्नेहा ‘दामी छ रेन्त’

By Man Bdr. Bohara on Sep 21,2017 - 19:15

गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ सार्वजनिक भएको छ । मधु शश्रुको शब्द रहेको यो गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा मञ्जुकी छोरी स्नेहा पौडेललाई फिचरिङ गरिएको छ ।

‘हाइस्कूल’ नामक वेभ सिरिजिमा स्नेहाले काम गरिसकेकी छन् । यो गीतको भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् । बी गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको यो गीतमा एक यूवतीको बर्णन गरिएको देख्न सकिन्छ । यस्तो छ भिडियो :



SUGGESTED ARTICLES

img
‘मिस्टर भर्जिन’को ‘टुल्की’ रिलिज

विशारद बस्नेत निर्देशित फिल्म ‘मिस्टर भर्जिन’ को पहिलो गीतको अडियो सार्वजनिक भएको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत ‘टुल्की’ बोलको गीतको अडियो सार्वजनिक गरिएको हो । उक्त ‘टुल्की’ बोलको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ ।


by Anu Rana | Feb 25

img