mobile

को को नेता परे नेपाली कांग्रेसको टिकट वितरण समितिमा ?

By R. sharma on Oct 11,2017 - 19:52

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवारलाइ उम्मेदावारको चयन एव टिकट वितरणका लागि १७ संसदीय समिति गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव  खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी, चित्रालेखा यादव, बलबहादुर केसी, नरहरि आचार्य र प्रदिप गिरी बालकृष्ण खाँड, प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । समितिले केन्द्रीय कार्यसमितिको म्याण्डेट अनुसार असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टग्गो लगाउने बताएको छ ।

SUGGESTED ARTICLES

img
१५६ स्थानको मतपरिणाम सार्वजानिक बाम गठवन्धन दुइ तिहाइको नजिक

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको अधिकांश स्थानको नतिजा आइसकेको छ । नतिजा हेर्दा प्रत्यक्ष तर्फको निर्वाचन बाम गठवन्धन दुइ तिहाइको नजिक पुर्याएका छन् । 


by R. sharma | Today, 10:38 PM

img