mobile

उपप्रधानमन्त्रीसँग कलाकारको भेट

By Shreya on Oct 12,2017 - 16:31

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल चलचित्र सङ्घ, कलाकार सङ्घ र निर्देशक समाजका प्रतिनिधिले आगामी नोभेम्बरमा अमेरिकाको टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड–२०१७’ बारे जानकारी गराएका छन् । 

उपप्रधानमन्त्रीको कार्यकक्षमा उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि उहाँले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो । 

भेटमा नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक ऋषि लामिछाने, चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछाने, वरिष्ठ कलाकार सुनिल थापा, कलाकार कविता शर्मा, हल व्यावसायी मधुसूधन प्रधान र गोपालकाजी कायस्थ सहभागी हुनुहुन्थ्यो । रासस

SUGGESTED ARTICLES

img
किन दिपावलीलाई लाइट्सको उत्सव भनिन्छ?

विश्वको रूपमा दिवालीको उत्सवको साक्षी हो। पटाखेहरूको आवाज र प्रकाशको चमकले दिवालीको उत्सव साबित गर्दछ। खुशी र प्रेम सबै ठाउँमा र सबैलाई देखाइन्छ। अन्य धर्म मानिसहरूको तुलनामा हिन्दुको जीवन अझ महत्त्वपूर्ण छ।


by Sujata Bhattarai | Today, 09:16 PM

img