mobile

नेपालको पर्यटन विकासमा एन आर एनको भुमिका प्रसंशनीय- मन्त्रि विष्ट

By R. sharma on Oct 12,2017 - 20:58

सुचना तथा संचार राज्य मन्त्री तप्त बहादुर बिष्टले नेपालको पर्यटनक्षेत्रको प्रवृद्धन एव विकासमा गैर आसिय नेपालीहरुको महत्पूर्ण योगदानरहेको बताउनु भएको छ । हाम्रो कलम अनलाइन पत्रिकाले प्रथम बार्षिकोत्सवकोअबसरमा आज राजधानिमा गरेको नेपालको पर्यटन विकासमा एन आर एन को भुमिकाविषयक अन्तरक्रियामा बोल्दै राज्य मन्त्री विष्टले पर्यटन प्रवृद्धन मार्फत देशको अर्थिक विकासमा एन आर एनले खेलेको भुमिका सहरिनय रहेबताउनु भयो । अर्थिक विकासको महत्वपूर्ण आधार पर्यटन विकासका हरेकगतिविधिमा एन आर एनले  भुमिका अझ सशक्त बनाउदै लैजानु पर्ने राज्यमन्त्री बिष्टको जोड थियो ।पहिलो बार्षिक उत्सवको कार्यक्रममा पत्रिकाले  विभिन्न देशमा रहेरनेपालको विकासमा योगदान पुर्याउनु भएका एन आर एन प्रतिनिधिहरुलाइ अवार्डएव वितरण एवम सम्मान समेत गरिएको थियो  

SUGGESTED ARTICLES

img
१५६ स्थानको मतपरिणाम सार्वजानिक बाम गठवन्धन दुइ तिहाइको नजिक

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको अधिकांश स्थानको नतिजा आइसकेको छ । नतिजा हेर्दा प्रत्यक्ष तर्फको निर्वाचन बाम गठवन्धन दुइ तिहाइको नजिक पुर्याएका छन् । 


by R. sharma | Today, 10:38 PM

img