mobile

‘दबंगः द सलमान खान लाइभ इन नेपाल’

By Ritesh Shah on Nov 19,2017 - 15:41

यही मिति २०७४, फागुन २६ गते टुँडिखेलमा हुने “दबंगः द सलमान खान लाइभ इन नेपाल” कन्सर्टमा सहभागी हुन भारतबाट सलमानका साथै अन्य थुप्रै कलाकारहरु काठमाडौं आउने भएका छन । जस मध्यका यी नामहरु : प्रभु देवा, अभिनेत्री ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श, सोहेल खान लगायत कलाकार आउने भएका हुन्।

अभिनेता सलमान खानसहित करिब एक दर्जन कलाकार काठमाडौं आउने भएका छन् । ओडिसी इन्टरटेनमेन्ट मार्फत कलाकारहरुलाई नेपाल ल्याउन लागेको हो।

उक्त कार्यक्रमभन्दा अगाडि नै सलमानका भाइ सोहेल खान सुरक्षा,होटल र कन्सर्ट हुने स्थान लगायतका विषयमा बुझ्न काठमाडौं आउने छन्।

ट्याग -  “दबंगः द सलमान खान लाइभ इन नेपाल”

SUGGESTED ARTICLES

img
सिइओ अवार्डको आवेदन फाल्गुन १३ गते सम्म

नेपालमा पहिलो पटक हुन लागेको सिइओ अवार्डको आवेदन फाल्गुन १३ गते सम्म दिन सकिने भएको छ । बिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा हुन लागेको सिइओ समिट तथा अवार्डमा सिइओ अवार्डका लागी इच्छुकले फाल्गुन १३ गते सम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ ।


by RSS | Feb 22

img