mobile

सानिमा इक्विटी फण्डको बिक्री शुरु

By RSS on Nov 28,2017 - 16:37

कुल १२ करोड एकाइ बराबरको सानिमा इक्विटी फण्डको कारोबार आजदेखि शुरु भएको छ । 
कुल सात वर्षको बन्दमुखी योजनाअन्तर्गत एक करोड ८० लाख एकाइ संख्याको १५ प्रतिशत एकाइ प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी अरु एकाइ बिक्री शुरु भएको सानिमा क्यापिटलले जनाएको छ । 

आजदेखि शुरु भएको उक्त म्याचुअल फण्ड यही मंसिर २६ गतेसम्म जारी रहनेछ । आवेदकले न्यूनतम १०० एकाइ र अधिकतम २४ लाख एकाइ खरिद गर्न पाउने छन् ।रासस

ट्याग -  सानिमा इक्विटी फण्ड

SUGGESTED ARTICLES

img
शेयर बजार : सामान्य गिरावट

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख


by RSS | Sep 20

img