mobile

लोकतन्त्रिक अभ्यास भन्दा बाहिर जादैन -ओली

By R. sharma on Dec 11,2017 - 22:43

नेकपा एमालेका अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले अफुले नेतृत्व गर्ने दल गठवन्ध लोकतान्त्रिक अभ्यासबाट कहिले बाहिर नजाने बताएका छन् ।


अब बन्ने सरकारले आमजनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गरिने बताउनुभएको छ । झापास्थित एमाले, माओवादी केन्द्र र राप्रपाका जिल्ला कमिटीहरुद्वार आज स्थानीय रंगशालामा आयोजित विजय सभालाई सम्बोधन गर्ने क्रममाउहाँले सो कुरा बताउनुभएको हो । ऐतिहासिक रुपमा सम्पन्न भएको निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएको उल्लेख गर्नुहुँदै एमाले अध्यक्ष ओलीले शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाउनुभयो सोही कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्की र झापा निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार लिङ्देन पनि सहभागी हुनुहुन्थ्यो ।।
चितवन/प्रचण्ड पत्रकार

ट्याग -  केपी अोली

SUGGESTED ARTICLES

img
संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताउनुभयो । “संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय हो, अहिले केही कानूनहरु


by RSS | Jul 20

img