mobile

ओली भन्छन चीनसंगको नाकालाइ अन्तरास्ट्रिय बनाउने

By Suresh Thapa Magar on Dec 21,2017 - 12:41

केपी शर्मा वोली भन्छन “रसुवागढीको चिन संगको नाकालाइ म अन्तर्राष्ट्रिय नाका बनाउछु  ! केपी शर्मा वोली भन्छन “रसुवागढीको चिन संगको नाकालाइ म अन्तर्राष्ट्रिय नाका बनाउछु !

नेपालमा हालसालै नया चुनाब सकाएर अबको नया प्रधानमन्त्रिका रुपमा हेरिएका केपी शर्मा वोली हेलिकोप्टर चढेर रसुवामा पुगेका छन् ! रसुवामा पुगे लगतै रसुवागढीमा गएर त्यहाका स्थानिय जनताहरुसंग छलफल गर्दै त्यहाका जनताहरुको गुनासो तथा उनीहरुको माग बुझेका थिए ! त्येसैगरी त्यहाका जनताहरुलाई रसुवागढीको चिन संगको नाकालाइ अन्तर्राष्ट्रिय नाका बनाउने र काठमाण्डौ देखि रसुवागढी सम्म ४ लेनको बाटो बनाउने  प्रतिबदता दिएका छन् !

त्यहाका स्थानिय जनताहरुले केपी शर्मा वोलीसंग चिनिया बाट आइपरेका तथा आफुहरुले झेल्नु परेको कठिनाई , कालोपत्रे सडक तथा भन्सारको बेबस्थापन उचित ढंगबाट नभएको भन्दै केपी सर्मा वोलोसंग आफ्ना कुराहरु स्प्रस्ट रुपमा बताएका थिए ! त्येसैगरी केपी शर्मा वोली तथा अन्य मन्त्रिहरु लाङटाङ जिल्लामा पनि गएका थिए र त्यहापनि त्यहाका जन्ताहरुसंग भेटबार्ता गर्दै त्यहाका जनताहरुको गुनासो तथा उनीहरुको माग बुझेका थिए ! भुकम्प गएको धेरैनै समय भए पनि त्यहाको जनताहरुले सरकार बाट प्राप्त गर्नुपर्ने सहयोग तथा पूर्ण निर्माणका कार्येक्रमहरु नभएको भन्दै आफ्नो  गुनासोहरु  पोखेका थिए !

त्येसैबिच केपी शर्मा वोली लगाएत अन्य मन्त्रीहरुले भुकमप्ले प्रभावित भएका सबैकुराहरुमा अवको नया सरकारले यस बिसयलाई मध्यनजर गर्दै  तत्काल्नै स्वास्थ्यचौकी, बिध्य़ालय तथा अन्य कुराहरु बिकाश गर्ने प्रतिबदता र विश्वास त्यहाका जनताहरुलाई दिलाएका छन् ! केपी शर्मा वोली अन्य नेताहरुसंगै लाङटाङबाट हेलिकोप्टर चढेर सित्दै रसुवागढी पुगेका थिए ! 

 
ट्याग -  केपी शर्मा वोली , रसुवा , रसुवागढी , चुनाब

LATEST NEWS

SUGGESTED ARTICLES

img