mobile

स्मार्टफोन एप्स गर्भवति महिलाहरुको लागी खतरा

By Anu Rana on Dec 26,2017 - 19:52

अध्ययन विशेषज्ञहरुद्धरा सावित गरिसकेको छन् कि विभिन्न प्रकारको यो प्राविधिक विकासको क्रमले गर्दा गर्भवति महिलाको लागी खतराको सङकेत बन्दैगएको छ । जसले गर्दा गर्भवति महिला मात्र नभई उनीको गर्भमा रहेको वच्चा पनि यो स्मार्ट फोन, कम्प्यूटर लगायत जति पनि प्रविधिक विकास भएका छन्, ती प्रविधिक सामाग्रीहरु बाट निस्कने एक्स सेरेका विकिरणहरुको कारण प्राय गरेर गर्भवति महिला र गर्भमा रहेको वच्चालाई नकारात्मक असर पर्न गएको छ । महिलाहरुमा गर्भ नरहनु वा गर्भपतन हुनुमा पनि यो स्मार्टफोन बाट निसकने विकरणको कारण हुन सक्ने बताएका छन् ।

जुन सेल फोन बाट निस्कने गैर एयनिङ विकिरण भन्नाले के बुझिन्छ भने, यो यस्ता विकिरण हो जहा गैर एयनिक उत्पादन गर्दछ जहा पर्याप्त मात्रमा उर्जा मार्फत अणु र परमाणु सार्न मर्दत गर्दछ तर त्यहा बाट हामिले इलेक्ट्रोन हटाउन सकिदैन् । यो विकिरण विजुली को उपकरण भएको ले गर्दा यो विजुलीको तरङ्ग मार्फत हुदै जान्छ । बिजुलीको उपकरणहरु जस्तैः ट्राफिका लाईट, ट्रान्सर्फमर, वारलेसहरु यी सवै विजुलीका उपकरणहरु ह्ुन यिनी सवै तारहरुमार्फ सञ्चालनमा रहेको हुन्छ ।

जहा यो गैर एयोनिक विकिरणहरुको कारण मानव स्वस्थमा नकारात्मक असर पर्दछ । डा. डी के प्रजनन र विनाशकारी महामारी विशेषज्ञले भनेका छन् “एयोनिक बिकिरणबाट स्वास्थ्यमा विभिन्न रोग तथा क्यान्सर, अनुवंशिक क्षेति जस्ता मानवमा नमरात्मक रोग हरु लाग्नु यो विकिरणको कारण हो भनेका छन्” । अर्को विशेषज्ञ अमेरिकी हेल्थकेयर फर्म कैसर पेर्मेनटेले प्रमाणित गरेका छन् कि महिलाहरुमा उच्च चुम्बकिय क्षेत्रमा २.७२ चोटि गर्भपर्तनको जोखिम अरुको तुलनामा कम हुन्छ । यसको विकिरणको कारण मानव तथा गर्भवति महिलाहरुमा वढी असर पर्दछ ।

जसको कारण गर्भमा हुने नवजात शिशु एकदम जोखिम वन्न सक्दछ भनेका छन् ।
सेलफोल र वायरलेस उपकरणबाट निस्कने विकिरणले गर्भमा रहेको बेबी के दिमागमा असर पर्दछ । यो अध्ययन मानव जनसंख्याबाट निकालिएको हो । जुन चुम्बकीय क्षेत्र गैर आयानिजन विकिरणले मानव स्वास्थ्यमा प्रतिकुल जैविक प्रभाव हुन सक्छ भनी उल्लेख गरीएको छ । यो अध्ययन बाट जति पनि प्रविधिक उपकरणहरु विकास भएका छन् त्यसको किरणले गर्दा आँखा कमजोर हुने जस्ता नराम्र रोगहरुको शिकार बन्न गएको देखिन्छ ।

 

ट्याग -  सेल फोन बाट निस्कने गैर एयनिङ विकिरण

SUGGESTED ARTICLES

img
मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो । समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चवर्षीय आवधिक योजना निर्माण सहभागिता गराउनका लागि आधुनिक


by RSS | Jul 20

img