mobile

बिरगंजमा क्षतिपूर्ति संशोधनका लागी सिफरिस

By Anu Rana on Jan 06,2018 - 08:54

 

पर्सा को भरुवा भट्टाका स्थानीयहरुले बिरगंज थरी सेक्शनको हल्ककी राजमार्ग अन्त्रगतको जग्गा अतिक्रमन्को  लागी सरकार सरकार सामु क्षतिपूर्तिको समीक्षा गर्न आग्रह गरेका छन् ।

 बिन्दबसिनी गाउँपालिकाका ४० भन्दा बढी भूमि मालिकहरुले क्षतिपूर्तिको लागि सरकारलाई अनुरोध गरेका छन् ।  बिन्दबसिनी गाउँपालिकाका पहिलेको बहुर्वा भट्ट गविस हो ।  हुलाकी राजमार्ग भनिने उक्त रोड सप्तरी देखी सुरु हुँदै भित्री तरई बाट जाने एक मात्र राजमार्ग हो । अधिक्तम ठाउँहरुमा सरकारले क्षतिपूर्ति दिएपनी केहि ठाउँहरुमा यस्तो विवाद उठेको हो ।

सरकारले ६ वर्ष अघी स्थानीय सरकारद्वरा स्थानीय किसानले ३० कठ्ठा जग्गाको उचित क्षतिपूर्तिको माग गरेको हुन् । क्षतिपूर्तिको समीक्षाको लागि तिनीहरूको प्रस्ताव केन्द्रीय क्षेत्रीय प्रशासन कार्यालयमा पुगेको छ ।  तथापि, कम्तिमा जग्गा राजस्व कार्यालय द्वारा निर्धारित बजार मूल्यको स्थानीयहरूले माग गरेको छ ।

जामइन अधिग्रहण अधिनियम २०३४ अनुसार, मुद्दाहरु प्रभावित स्थानीयहरु द्वारा उजुरी गरेको १५ दिन को भित्र पूरा हुनु पर्छ । यद्यपि मामलाको जिम्मेवारी गृह मंत्रालयको क्षेत्रीय कार्यालयमा दिइएको थियो, त्यहाँ कुनै प्रगति भएको छैन । सरकारले प्रदान गरेको क्षतिपूर्तिको बारेमा आफ्नो असहमति बताउदै स्थानीयहरूले नोभेम्वर २०११ मा उजुरी दिएका थिए । जनवरी २०१२ मा गृहा मन्त्रायलयले यो मामलालाई क्षेत्रीय प्रशासन कार्यालयलाई जिम्मा दिएको थियो । 

चौरसियाले भने, "हामी सडक निर्माण कार्य अघी बढ्न दिना सक्दैनौं जबसम्म हाम्रो आवाजलाई संबोधित हुँदैन । सरकारले कानुनको विरुद्धमा भूमि हासिल गर्न सक्दैन । २०११ मा एक भारतीय निर्माण कम्पनीले हुलाकी राजमार्ग को निर्माण शुरू गरेको थियो ।

ठेकेदारले तीन वर्षपछि काम छोडे पछि काम रोक्न आएको थियो । हालै सरकारले नेपाली कम्पनी पप्पु निर्माण प्राइवेट लिमिटेड र भारतीय कम्पनी एमएमआर बीचको संयुक्त उद्यमलाई परियोजनाको साथ सुरु गरेका थिए । उक्त निर्माण पोस्टल हाईवै प्रोजेक्ट नाम दिएर पुन् सुरु गरेका थिए ।  तिनीहरूले पहिले नै सडकको विभागसँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । राजमार्गको ३० किलोमिटर भाग बिरुगजको पावरहाउस बीच साहावासम्मको ब्ल्याकटप गर्ने समझ्धारी भएको हो । ठेकेदारले ३० महिना भित्र काम पूरा गर्नु पर्ने हुन्छ् ।

ट्याग -  पर्सा ,  बिन्दबसिनी गाउँपालिका

SUGGESTED ARTICLES

img
तीनपाङ्ग्रे सञ्चालनमा रोक

भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने


by RSS | Today, 01:37 PM

img