mobile

बाढी र आगो पिडितले ऋण पाउँने

By Anu Rana on Jan 12,2018 - 11:18

सप्तरीको बाढी प्रभावित र तेरह्थुम र भोजपुर जिल्लाहरुका आगो पिडितलाई बैंकिङ र वित्तीय संस्थाहरुले स्वयम निर्भर हुन ऋणको सुविधा पाउने वेवास्ता गरेका छन् । केहि संगठनहरुले बाढी पिड्तिलाई राहत बाँडेका थिए । धुर्मुस-सुन्तली फाउण्डेशन कोषबाट उनीहरुले विभिन्न जिल्लाको अत्यन्तै गरिब असहाय तथा बिपन्न घरपरिवारका बाढी पिड्तिहरुलाई राहत बाडेका थिए । बाढी पिड्तिलाई राहत बाँड्ने क्रममा मुलुकको अति ग्रसित जिल्लाहरु सप्तरी , महोत्तरी , सर्लाही , धनुषा , सिराहा , सुनसरी , मोरंङ्ग , झापा , रौतहट हुँदै अति बिपन्न परिवारका बाढी पिड्तिहरुको पहिचान गर्दै उनीहरु उनिहरुले राहत वितरण गर्नका लागि पुगेका थिए ।  यसकारण केहि पिडितहरुले अहिले केहि रुपमा राहत पाएका छन् ।

'पुनर्वित्त र पुनर्विक्रय प्रस्तावित बिकल्प २०१८' सुरु गर्दै नेपाल राष्ट्र बैंक (एनआरबी) एक केन्द्रीय मौद्रिक र विनियामक प्राधिकरणका रुपामा बैंक र वित्तीय संस्थानहरूलाई (बीएफआई) लाई ति तीनवटा जिल्लाका प्रभावित व्यक्तिहरूलाई सब्सिड ऋणको सुविधा विस्तार गर्न निर्देशन दिएको छ ।  पीडितहरुलाई ऋणको दुई प्रतिशत ब्याज दरमा बैंकले सब्सिडी ऋण जारी गर्ने छ र यसमा पीडितहरुलाई कुनै अतिरिक्त शुल्क लगाउने पाउने छैन् ।

बागलुङ र भोजपुरका शहरी क्षेत्रहरूका पिडितहरुले नियम अनुसार बीएफआईबाट १५ लाख देखी लाख सम्म सब्सिड ऋणको रूपमा प्राप्त गर्न सक्नेछन् ।  त्यस्तै, सप्तरीको बाढी प्रभावित पुडितहरुले बीएफआईबाट १५ लाख रुपैयाँको अधिकतम सब्सिडीज क्रेडिट प्राप्त गर्न सक्नेछन् । पीडितहरूले बीएफआईबाट सब्सिडीएको ऋण प्राप्त गर्न योग्य हुन जिल्ला प्राकृतिक आपदा बचाव समिति (ड्ण्ड्र्क्) बाट सिफारिस पत्र प्रस्तुत गर्नुपर्नेछ । केन्द्रिय बैंकले बीएफआईहरूमा पुनर्वित्त सुविधा प्रदान गर्नेछ जसले सब्सिडीएको ऋण जारी गर्ने छ ।

पीडितहरू लाई ऋण पाँच देखि १० वर्ष सम्मका लागी प्रदान गरिने छन् । जसमा पहिलो वर्ष अनुग्रह अवधिको रूपमा गणना गरिनेछ । यदी कुनै पनि पीडितले पहिलो वर्षमा ऋण तिर्न असक्षम भएमा गैर-प्रदर्शनकारी ऋणको रूपमा गनिने छैन् । बीएफआईहरू चार किस्तहरूमा ऋण प्रदान गर्ने छ । बीएफआईहरूले यस शीर्षकको रूपमा जारी गरेको ऋणको मासिक रिपोर्टलाई केन्द्रीय बैंकमा बुझाउनु पर्ने हुन्छ । त्यसै गरी बीएफआईहरुले ध्यान दिनुपर्छ र ड्ण्ड्र्क को सिफारिसको प्रमाणिकता निर्धारण गर्नु पर्ने हुन्छ् ।

पहिले पनि केन्द्रीय बैंकले अप्रिल र मेई २०१५ को विनाशकारी भूकम्प पीडितहरूको सुविधाका लागी यस्ता प्रब्धान जारी गरेका थिए । तथापि, लामो र जटिल प्रक्रियाको कारण, धेरै कम पीडितले यस सुविधालाई सरकारद्वारा प्रदान गरिएका छन् ।

ट्याग -  बाढी पिड्ति , विनाशकारी भूकम्प

SUGGESTED ARTICLES

img
च्याङ्ग्रा महँगियो

यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो । 


by RSS | Oct 15

img