mobile

नेपालको १० लाख पर्यटक भित्रीयाउने लक्ष्य पुरा

By Anu Rana on Jan 13,2018 - 17:45

नेपालले वर्ष २०१७ मा १० लाख विदेशीहरू स्वागत गरेको छ । यो लक्ष्य  लगभग १९ वर्ष पहिले नै निर्धारिन भएको थियो । २०१७ को दस लाख साठ हजार विदेशीहरूको स्वागत सगैँ लक्ष्य  पुरा भएको थियो ।

नेपाल सरकारले नेपाल भ्रमण १९९८ मै "भिजिट नेपाल १९९८" स्थापिना गरी लक्ष्य तोकेको थियो । यद्यपि, यो लक्ष्य पूरा गर्न असफल भए र लगभग २ दशक पछि पूरा भएको छ ।

 

पर्यटनका लागि सँग सँगै भन्ने मूल नाराका साथ १० लाख पर्यटक भित्रयाउने लक्ष्य सहित सरकारद्धारा घोषित पर्यटन बर्षको औपचारीक आरम्भ भने जनवरी १४, २०११ मा भएको थियो । नेपाल पर्यटन बर्ष २०११ सुरू गरिएको थियो । औपचारिक आरम्भ हुने दिन आमाडब्लम शिखरमा दिप प्रज्वलन गरिएको थियो । नेपालको अर्थतन्त्रको आधारको रुपमा रहेको पर्यटन उद्योगलाई उकास्नको लागि पर्यटकहरु आकर्षित गर्नु पर्नेमा लक्ष्य लियी उक्त बर्ष मनाइएको थियो थियो ।

लक्ष्य अझै पनि पूरा नभएको पर्यटन उद्यमीहरूले दावा गरेका छन् । पर्यटन प्रभावका लागी सरकार द्वारा लक्षित सेट नियमहरु अझै कार्यन्बयन भाई नसकेको बताएका छन् । 

लक्ष्य अझै पनि पूरा नभएको पर्यटन उद्यमीहरूले दावा गरेका छन् । पर्यटन प्रभावका लागी सरकार द्वारा लक्षित सेट नियमहरु अझै कार्यन्बयन भाई नसकेको ब ताएका छन् । उनीहरूका अनुसार हरेक वर्ष कम्तिमा १५ देखि २५ लाख पर्यटकहरु नेपाल भ्रमनमा आउनु पर्ने ब ताएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले २०१८ म १० लाख पर्यटकलाई स्वागत गर्नका लागी नेपाल भ्रमण वर्ष २०१८ को घोषणा गरेको थियो । तथापि देशले कुनै अभियानको घोषणा बिना एक वर्ष अघि लक्षित उदेश्य पुरा गरेको थियो ।

"हाम्रो लामो समयदेखि देखिको सपना सत्य भएको छ", नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकारी दीपक राज जोशीले भने । उनले अगामी दिनहरुमा संख्या बढाउन प्रयास गर्ने थपेका छन् ।

२०१२ मा ८०३,००० विदेशी पर्यटक हरु आएको थियो जुन २०१७ अघि सबैभन्दा पर्यटकको संख्या थियो ।

नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले नेपालको पर्यटन प्रवद्र्धन गर्न बोर्डले निरन्तर काम गरिरहेका बताएका छन् । यसलाई अझै गति दिन सरकार र निजी क्षेत्र दुवैले सहयोग र सहकार्य गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) ले बिभिन्न देशका वित्तीय सहयोगमा बन्न लागको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि अझ पर्यटक बढ्ने आशा व्यत्त गर्नुभयो ।

 

ट्याग -  नेपाल पर्यटन बोर्ड , पर्यटक भित्रयाउने

SUGGESTED ARTICLES

img
च्याङ्ग्रा महँगियो

यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो । 


by RSS | Oct 15

img