mobile

निर्माण सामग्रीमा मूल्यवृद्धि रोक्न माग

By RSS on Jan 23,2018 - 12:13

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ । 

पार्टीले ‘विनाकारण गरिएको मूल्यवृद्धिप्रति सरकारको मौनता दुर्भाग्यपूर्ण भएको’ जनाएको छ । रासस

ट्याग -  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.