mobile

वनेपामा सिद्धार्थ ईन्स्योरेन्स

By RSS on Feb 08,2018 - 12:48


सिद्धार्थ ईन्स्योरेन्स लि.ले काभ्रेपलान्चोक जिल्लाको वनेपा आफ्नो ५४ औ शाखाको विधिवत सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री वीरेन्द्र वैदवार क्षेत्री तथा नायव महाप्रवन्धक द्धय श्री मुरारी रेग्मी एवम् श्री योगेश कृष्ण श्रेष्ठ द्धारा संयुक्त सो शाखा कार्यलयको समुद्घाटन गरीयो ।

समारोहमा स्थानिय स्तरका बैंक तथा वित्तिय संस्थाहरु उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्री वीरेन्द्र वैदवार क्षेत्रीले अहिले सम्म ५३ वटा शाखा सञ्जाल द्धारा स्तरिय वीमा ‘सेवा प्रदान गर्दै आईएको वताउदै भविष्यमा अझ प्रभावकारी रुपमा वीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको वताउनु भयो ।

ट्याग -  वनेपामा सिद्धार्थ ईन्स्योरेन्सको ५४ औ शाखा

SUGGESTED ARTICLES

img
भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण

नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्कीको भनाइ छ ।


by RSS | Today, 12:34 PM

img