mobile

एमाले नेता शंकर पाेख्रेल प्रदेश नम्बर ५ को मुख्यमन्त्री नियुक्त

By R. sharma on Feb 14,2018 - 18:47

पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पाेखरेल नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पाेखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। दाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित पाेखरेल वाम गठवन्धनकाे तर्फवाट मुख्यमन्त्रीका उम्मेदवार बनेका थिए। सम्विधानकाे धारा १६८ काे उपधारा(२) वमाेजिम प्रदेश प्रमुख झाले नियुक्त गरेकाे प्रदेश प्रमुख कार्यालयका सचिव सनत कुमार दवाडीले जानकारी दिए। बिहीबार मुख्यमन्त्रीकाे सपथ ३ बजे राखिएको छ। सपथपछि मन्त्रिपरिषकाे विस्तार गर्ने कार्यक्रम रहेको छ । 

 

ट्याग -  मुख्यमन्त्री

SUGGESTED ARTICLES

img
प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उहाँ र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत


by RSS | Feb 17

img