mobile

देशबासीको नाममा संवोधन गर्दै राजिनामा दिने तयारीमा देउवा 

By R. sharma on Feb 14,2018 - 19:06

प्रधानमन्त्री शेरवहादुर देउवाले भोलि देशबासीको नाममा संवोधन गरि राजनिनाम दिनुहुने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकमा देउवाल भोलि देशवासी नाममा संवोधन मार्फत भोलि राजिनामा दिने तयारीमा रहेको जानाकरी गराउनु भएको थियो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्को बैठक सकिएकाेछ । निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसंगै प्रधानमन्त्री देउवाले पनि अाजै राजनीमा दिने आंकलन गरिएको थियाे । गत असरमा प्रधानमन्त्री चौथो पटक प्रधानमन्त्री बन्नु भएको थियो । 

 

ट्याग -  प्रधानमन्त्री देउवा

SUGGESTED ARTICLES

img
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताउनुभयो । 


by RSS | Today, 12:53 PM

img