mobile

गरिमा विकास बैंक लिमिटेड C-ASBA सेवा सञ्चालन गरेको सन्र्दभमा प्रकाशित

By RSS on Feb 21,2018 - 16:53

गरिमा विकास बैंक लिमिटेडले विकास बैंकमा चल्ती तथा बचत खाता रहेको ग्राहकहरुलाई धितोपत्र प्राथमिक निष्काशन (IPO/FPO) तथा हकप्रद शेयर निष्काशन हुदा उक्त शेयर खरिदका लागी दरखास्त दिने C-ASBA ( centralized Application for ASBA Based Issuance) सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकका ग्राहकहरुले आफनो डिम्याट खाता रहेको निक्षेप सदस्यकोमा गई मेरो शेयर सेवाको user ID र पासवर्ड लिने विकास बैंकमा गई अञफनो खाताको C-ASBA रजिष्टेञञशन नम्बर (CRN) लिएर निक्षेप सदस्यकोमा बैंक खाता नम्बर Update गराएपश्चात घरमै बसेर मोबाईल तथा कम्प्युटरको प्रयोग गरी आइपियो/एफपियो/हकप्रद शेयर खरिदका लागि अनलाईन निवेदन दिने, आफनो डिम्याट खाता रहेको धितोपत्रको पोर्टफोलियो हर्ने, शेयर रोक्का फुकुवा सम्बन्धि विवरन हेर्ने लगायतका कार्यहरु गर्ने सक्दछन । विकास बैंकका सम्पुर्ण ४९ वटा शाखा कार्यलयमा खाता रहेको ग्राहकहरुले यो सेवा निःशुल्क रुपमा प्रयोग गर्न सक्दछन ।

 

ट्याग -  गरिमा विकास बैंक लिमिटेड

SUGGESTED ARTICLES

img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको


by RSS | Today, 12:23 PM

img