mobile

भिडियोमा हेर्नुहोस ‘मिस्टर भर्जिन’ को ‘टुल्की’

By Anu Rana on Feb 25,2018 - 17:52

कलिउड हंगामा, फिल्म ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ बोलको  गीत सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक गरिएकोे अडियो गीतबाट राम्रो प्रतिक्रिया आएपछि निर्माण युनिटले एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा गौरव पहारी, स्मृती पोखरेल, श्रद्धा प्रसाईँ, विजय बराल, कमलमणी नेपाललगायतका कलाकारहरु फिचरिङ छन् । १ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत ‘टुल्की’ बोलको गीतको अडियो सार्वजनिक गरिएको हो । उक्त ‘टुल्की’ बोलको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ । मिस्टर भर्जिन को पहिलो भिडियो सोङ "टुल्की" हेर्न को लागि तल दियिएको लिंक मा क्लिक गरेर हेर्न सक्नुहुने छ । र अन्तयमा  like , share र subscribe  गर्न नाबिरिसिनु होला ।

https://www.youtube.com/watch?v=5AhOoHFSbu8

ट्याग -  ‘मिस्टर भर्जिन’ , युट्युब च्यानल

SUGGESTED ARTICLES

img
राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता हुँदै

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको आवेदन फाराम भरेर पठाउनुपर्ने छ । चित्र यही असोज १ गतेदेखि १५ सम्म सोसाइटीको वेबसाइटमा पठाइसक्नुपर्ने अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट


by RSS | Sep 19

img