mobile

‘मिस्टर भर्जिन’को ‘टुल्की’ रिलिज

By Anu Rana on Feb 25,2018 - 17:52

विशारद बस्नेत निर्देशित फिल्म ‘मिस्टर भर्जिन’ को पहिलो गीतको अडियो सार्वजनिक भएको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत ‘टुल्की’ बोलको गीतको अडियो सार्वजनिक गरिएको हो । उक्त ‘टुल्की’ बोलको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ । मिस्टर भर्जिन को पहिलो भिडियो song "टुल्की" हेर्न को लागि तल दियिएको लिंक मा क्लिक गरेर हेर्न सक्नुहुने छ । र अन्तयमा  like , share र subscribe  गर्न नाबिरिसिनु होला ।

उक्त गीतमा कमल सौरागको अरेन्ज रहेको छ भने गीतको भिडियोमा भने कलाकारहरु श्रद्धा प्रसाईं, स्मृति पोख्रेल र एलिन मरान्दाको  फिचर्ड रहेकको छ ।  बिशारद  बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा भने गौरव पहारी, मरिश्का पोख्रेल, विजय बराल, कमल मणि नेपाल, भोजराज सापकोटा, रबिन्द्र झा लगायतको मुख्य कलाकारहरुको अभिनय रहेको छ ।

उक्त चलचित्रमा सहनिर्माताको रुपमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री रहेका छन्रा भने उक्त  फिल्मलाई मिलन काप्रीले सम्पादन गरेका  छन्।

वर्ल्ड वाइड फिल्मस् प्रा।लिको दोश्रो प्रस्तुति यस फिल्मको टाईटल युवा दर्शक आकर्षित हुने किसिमको छ ।  महेश दवाडीको कथामा बन्ने यस फिल्ममा यौन मनोविज्ञानलाई जोडिएको छ । बैशाखको अन्तिमतिर प्रदर्शन गर्ने भनिएको यस फिल्म कमेडी जानरामा बनेको छ बन्ने ।

 

https://www.youtube.com/watch?v=5AhOoHFSbu8

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपक याम सिंहको कोरियोग्राaफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी। काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रुपमा दशरथ गिरी रहेका छन् ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्रको रिलिज मिति छिट्टै घोषणा गरिने भएको छ ।

ट्याग -  ‘मिस्टर भर्जिन , विशारद बस्नेत निर्देशित , चलचित्रको रिलिज मिति छिट्टै घोषणा

SUGGESTED ARTICLES

img
राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता हुँदै

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको आवेदन फाराम भरेर पठाउनुपर्ने छ । चित्र यही असोज १ गतेदेखि १५ सम्म सोसाइटीको वेबसाइटमा पठाइसक्नुपर्ने अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट


by RSS | Sep 19

img