mobile

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता शुरु

By RSS on Mar 05,2018 - 21:22

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ ।



उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा केही बेरअघि छलफल शुरु भएको हो । दुई प्रधानमन्त्रीको भेटवार्ता सकिएलगत्तै उहाँहरु रात्रिभोजमा सरीक हुनुहुनेछ ।रासस

ट्याग -  ओली र अब्बासीबीच भेटवार्ता

SUGGESTED ARTICLES

img
भारतीय दूतावासद्वारा महिला सशक्तिकरण कार्यक्रम

नेपाल–भारत महिलामैत्री समाजले ‘जीविकोपार्जन सुधार, महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रम’ को तेस्रो चरण सर्लाहीमा शुरुवात गरेको जनाएको छ । उक्त कार्यक्रमलाई भारतीय दूतावासले सहयोग गरेको छ । भारत सरकारले भक्तपुर, चितवन, सर्लाही र महोत्तरी गरी चार जिल्लामा उक्त परियोजनाका लागि करीब रु ३२ लाखको सहयोग गरिरहेको छ । उक्त परियोजनाले ग्रामीण भेगमा सिलाइकटाइ, शृंगार, बजार प्रवद्र्धनसम्बन्धी तालीम


by RSS | Today, 02:59 PM

img