mobile

सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता

By RSS on Mar 06,2018 - 12:22

मिति २०७४/११/१८गते सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंककाग्राहकहरु, शेयरधनीतथाकर्मचारीहरुलाई सहुलियतप्रदानगर्ने गरी सम्झौताभएको छ । सम्झौताअनुसारसेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरुतथाकर्मचारीहरुले १०५ सम्मप्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाकनंनइन्भेसिभजांचमा छूट पाउनेछन् ।

साथै बेड चार्जमा ५ प्रतिशत छूट पनिपाउनेछन् । उक्तसम्झौतापत्रमाबैंककाका. मु. प्रमुखकार्यकारी अधिकृत जीवन भट्टराईज्यूरनर्भिक इन्टरनेशनल हस्पिटलकाप्रमुखबजार अधिकृत प्रविण दावरज्यूले हस्ताक्षर गर्नुभएको छ ।

ट्याग -  बैंक र हस्पिटलबीच सम्झौता

SUGGESTED ARTICLES

img
शेयर बजारमा झिनो सुधार

शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४


by RSS | Today, 04:37 PM

img