mobile

सामसुङ ग्यालेक्सी नोट ८ खरिदमा उपहारसहित विभिन्न सुविधाहरु

By Anu Rana on Mar 07,2018 - 15:55

 नेपालका हजारौं ग्राहकहरुको मन जित्न सफल सामसुङ नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको लागि सामसुङ नोक्स प्रविधि प्रयोग गरिएको छ । यसले ग्राहकलाई आजको अत्याधुनिक प्रविधिसँग जीवन्त राख्न विशेष सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ । सामसुङ इलेक्ट्रोनिक्सले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट ८ नेपाली बजारमा बिक्री सुरु गर्नुको साथै उपहारै उपहारको पनि ब्वस्था पनि गरेको छ ।   

ग्यालेक्सी नोट-८ मा इन्फिनिटी डिस्प्ले, सुधारिएको एस-पेन र ट्रु डुअल क्यामेरा छ । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको र यही सिलसिलामा बजारमा यो स्मार्ट फोन भित्र्याउनुको साथै यस्स ग्यालेक्सी नोट ८ म धाराइ विशेषताहरु छन ग्यालेक्सी नोट-८ मा सहजै हातमा लिन सकिने ठूलो स्क्रीन छ । जुन ६.३ इन्च क्वाड एचडीसहित सुपर एमोलेड इन्पिम्निटी डिस्प्लेयुक्त हुनु साथै मल्टी विन्डो सुविधाबाट पनि अझ धेरै सुविधाहरु प्राप्त गर्न सकिने छ । एप पेयर सुविधा अर्थात दुईवटा एप्स एकै पटक चलाउन सकिने सुविधा पनि यसमा छ । ग्यालेक्सी नोट-८ मा भएको यस्तो सुविधाबाट भिडियो हेर्दै गरेको अवस्थामा पनि साथीलाई मेसेज वा फोन गर्न सहजै सकिन्छ । यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिन्छ । र विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपपान्तरण गर्न सकिन्छ ।

विश्वबजारमा चिनिएको सामसङ नोट सिरिजका स्मार्टफोनमध्ये नोट ८ सबै कुराले पूर्ण रहेकोले र बजारमा यस्को मिल्य अधिक रुपमा रहेको बेलामा यस सामसङ नोट ले बिभिन्न सुबिध दिने भ्एको छ  इलेक्ट्रोनिक्स ब्राण्डले , यस इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत सामसङ कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ग्यालेक्सी नोट ८ को खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबीको फोरजी डाटा सुविधा पनि पाउने जानकारी दिएको हो।

सामसुङले ‘ग्यालेक्सी नोट ८’ को खरिदमा उपहारसहित विभिन्न सुविधाहरु उपलब्ध गराउने भएको छ । साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिना भित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ । विभिन्न बैंकहरु मार्फत् सहज किस्ता वन्दी योजना पनि उपलब्ध रहने छ ।

 फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ता बन्दीको सुविधा पनि मिलाएको छ ।

ग्यालेक्सी नोट ८ फोनमा इनफिनिटी डिसप्ले, सुधारिएको एस पेन र ट्रियु ड्युल क्यामेरा उपलब्ध छ। यसमा भएको ड्युल क्यामेराको साथ अप्टिकल इमेज स्टाबिलीजेसन (ओआइएस)ले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने कम्पनीले जनाएको छ।

ट्याग -  ग्यालेक्सी नोट ८ , ग्राहकहरुको मन जित्न सफल सामसुङ नोट , उपहारसहित विभिन्न सुविधाहरु

SUGGESTED ARTICLES

img
नेपाल मेडिकल एण्ड ल्याब एक्सपो –२०१८ हुँदै

यही आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटि मण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याव एक्सपो २०१८ आयोजना हुने भएको छ ।


by Anu Rana | Dec 10

img