mobile

आकाश एशएमएश मार्फत ताइवान विश्वविद्यालय छात्रवृत्ति आवदेन दिनुहोस

By Anu Rana on Mar 14,2018 - 19:45

आजभोली विद्याथीहरु आफनो उज्यालो भविष्यको लागी प्राय गरेर विदेश पढन जानेको संख्या वढीरहेको वेलमा ताइवान देशले पनि नेपाली विद्यार्थीको लागी छात्रवृत्ति को व्वस्था गरेको छ । तर आजभोलीको इन्टरनेटको जवानामा हामी लाई थाहा नहुन सक्छ । त्यो छात्रवृत्तिको लागी हामीले के गर्ने नगर्ने भनेर दोधारमा भएका हुन्छौ । तपाईहरुलाई थाहा नहुन सक्छ, यो आकाश एशमेश द्धारा पनि तपाई हामीले सजिलै छात्रवृत्ति को लागी आवदेन दिन सक्छौ ।

मेरिट परामर्शले ताइवान विश्वविद्यालयको लागि एक आकर्षक छात्रवृत्तिको  योजना ल्याएको छ। त्यसमा  तपाईंहरुले  छात्रवृत्तिहरूको लागि आकाश एसएमएस मार्फत आवेदन गर्न सक्नुहुन्छ। तपाईें आफुले  अध्ययन गर्ने विषय छनोट गर्न सक्नुहुने छ । जहा विषयहरु छन् कृषि र प्राकृतिक संसाधन, विज्ञान, जीवन विज्ञान, लिबरल आर्ट्स, कानून र राजनीति, ईन्जिनियरिङ्, पशु चिकित्सा, व्यवस्थापन अन्तरराष्ट्रीय कृषि व्यवसाय बी एस र एमएसग्लोबल स्टडीज ९एमए र ट्रान सांस्कृतिक अध्ययन ९पीएच० मा अध्ययन गर्न सक्नुहुने छ ।

अधिकांश मानिसहरू किन ताइवानअध्ययनको लागि छनौट गर्छन्

  • ताइवान विश्वविद्यालय एक उत्कृष्ट विद्यालयको रुप छ
  • ताइवान सरकारले विभिन्न प्रकारको छात्रवृत्ति दिदछ ।
  • ताइवान र अमेरिका विच राम्रो  सम्बन्धको कारण विद्यार्थीहरुलाई ताइवानबाट अमेरिका जान सजिलै  भिसा  पाउदछ ।
  • ताइवानमा अध्ययन गर्ने विद्यार्थीहरूले अध्ययन चरणमा काम पनि गर्न सक्छन् र उनीहरूको पाठ्यक्रम पूरा गरेपछि १ वर्षसम्म काम गर्न पाउदछ ।
  • ताइवानमा सवै पाठयक्रम अग्रेजीमा हुने भएकोले अध्यान गर्न सजिलो पर्दछ ।
  • ताइवानका अधिकांश विद्यालय प्रविधिक सँग संबन्धित भएकोले गर्दा पनि यो ताइवान प्राविधिक अध्यानको लागी सर्व श्रेष्ठ मानिन्छ ।

छात्रवृत्तिमा आउने विद्यार्थीहरुको लागि धेरै सेवा र सुभिधा रहेको छ । जहाँ  १०० प्रतिशत  ट्यूशन फीस, हस्टल र खानामा छुट छ भने  र   विद्यार्थीहरुले  प्रति महिना $ २००पनी  प्राप्त गर्न सक्दछ ।

यसरी आकाश एशएमएश वाट छात्रवृत्तिको लागी आवदेन दिन सकिनछ ।

माथि उल्लिखित छात्रवृत्तिको लागि मेरिट <स्पेस> तपाईंको नाम टाइप गर्नुहोस् र ३१००३ मा एसएमएस गर्न सक्नुहुनेछ । 

ट्याग -  आकाश एशएमएश , ताइवान विश्वविद्यालय ,

SUGGESTED ARTICLES

img
नेपालमा पुरुष नर्स पनि आवश्यक

पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुनुहुन्छ गुरागार्इं । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘यो बन्द गर्नै हुँदैन्थ्यो,


by RSS | Today, 02:24 PM

img