mobile

अपराधीको रुपमा दर्ता भए सलमान खान  

By Anu Rana on Apr 23,2018 - 14:56

बलिउड अभिनेता सलमान खान अब अपराधीको रुपमा दर्ता भएका छन् । उनको नाम अपराधीको सूचीमा दर्ता नम्बर ३९ मा दर्ता भएको छ । यो सूचीमा ती अपराधीहरु छन् जो संरक्षित जनावरको शिकार, तस्करी वा यस्तै अपराधमा लिप्त पाइएका छन् । भारतको वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोले सलमानलाई अपराधीको रुपमा सूचीकृत गरेको हो । सलमानलाई राजस्थानको जोधपुर अदालतले कालो हरिणको शिकार अभियोगमा ५ वर्षको जेल सजाय सुनाएको थियो । 

भारतको वाइल्डलाइफ क्राइम कन्ट्रोल व्युरोले अपराधीहरूको सूचीमा सलमानको नाम पनि राखेको हो । यो लिष्टमा ३९ जना अपराधी रहेका छन् । लिष्टको सबैभन्दा पुछारमा सलमानको नाम छ । यो व्युरोको लिष्टमा हरिणदेखि बाघको शिकार गर्नेहरूको नाम छ । राजस्थानको जोधपुर कोर्टले ५ अप्रिलमा सलमानलाई दोषी ठहर गरेको थियो । 

बलिउड अभिनेता सलमान खान अब अपराधीको रुपमा दर्ता भएका छन् । उन्ले वास्तवमा यस्त धेरै घट्नाहरु घटएका पाइन्छ । उन्क केहि यस्ता घट्ना हरु छन जहाँ सेप्टेम्बर २८, २००२ मा, मुम्बईमा कार  दुर्घाटना, कालो हरिन्, र बिग बोश जस्त घाटनाहरुको भागइदार रहेका छन बलिउड अभिनेता सलमान खान ।

सलमान खान कोर्ट को फैसला को बारे मा चिन्तित छन

बलिउड अभिनेता सलमान खान चिन्तित छन किन्की उन्लाई हरिन मारेको कान्ड मा अदालत को फैसला अनुसार उन्लाई देश छोडेर जाने अनुमती छैन ।

सलमान पहिला हिरो होइन, निर्देशक बन्न चाहन्थे । उनी निर्देशनतिर इच्छुक भए पनि उनको आकर्षक व्यक्तित्वका कारण निर्माताहरूले उनलाई हिरो लिएका हुन् ।- सलमान १९८८ मा रिलिज भएको बिबी हो तो ऐसीमा पहिलोपटक सहनायक भई देखापरेका थिए । सो फिल्ममा फारुख शेख र रेखा प्रमुख भूमिकामा थिए । सोही फिल्मबाट सलमान चर्चित स्टारबीच आफूलाई चम्काउन सफल भए । मीडियामा बोल्दै यो बज्रान्गी भैजान सल्मान खानले बताए कि उनी आफ्नो अदालतका घटनाका फैसलाले गर्द धेरै नै चिन्तित छन्।  सलमानले भने कि यो मुद्दाले उसलाई मात्र होईन कि  उनको आमाबाबु पनि चिन्तित छन । 

ट्याग -  सलमान खान चिन्तित , अपराधीको रुपमा दर्ता भयो सलमान खान  

LATEST NEWS

SUGGESTED ARTICLES

img