mobile

नेपालमा हिक् भिजन सुरक्षा क्यामेराहरू कहाँ खरीद गर्ने ?  

By Anu Rana on Jun 06,2018 - 20:00

Safety & Security Tradelink  ले १००० भन्दा बढी ग्राहकहरूलाई सन्तुष्ट  प्रदान गर्दै आएको छ र ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्नेछौ । यस कम्पनिले बिभिन्न ब्रान्ड र गुणस्तरको बारेमा पनि जानकारी दिने गर्दछ। यसले हाम्रो देशको व्यवसायिक क्षेत्रलाई थप वृद्धि र टेक्नोलोजी अनुकूलको लागि योगदान दिन सक्छ। 

हामी हाम्रा ग्राहकहरूलाई हाम्रो उत्कृष्ट सेवाहरू प्रदान गर्दछौं। कम्पनीको नियम र विनियमनको सबै प्रक्रियाहरू हामी दिनेछौ । उत्पादनको दायरा र ब्रान्ड को बारेमा बताउदै  तपाईंहरु समक्ष सुरक्षा, सजग हुनु पर्छ भने बारेमा जानकारी समेत दिदछौ ।  जसबाट हामी हाम्रो मूल्यवान समय र कामको प्रणाली सुरक्षित गर्न सक्छौ । 

भनदै यस कम्पनीले तपाईंहरु समक्ष हिकभिजन एनलग टर्बो एचडी ४ ।० र डीभीआर हिकभीजन इजी आईपी ३ ।० नेटवर्क एनभीआर मोडेलका दुई नयाँ सीसी क्यामेरा बजारमा लिएर आएका छ ।  ग्राहकको नयाँनयाँ मागलाई सुहाउँदो नयाँ फिचरका साथ कम्पनीले टर्बो एचडी क्वालिटीका सीसी क्यामेरा नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले बिभिन्न उपयोगी फिचरको साथमा हिकभिजन एनलग टर्बो एचडी ४ ।० र डीभीआर हिकभीजन इजी आईपी ३ ।० नेटवर्क एनभीआर मोडेलका दुई नयाँ सीसी क्यामेरा बजारमा ल्याएको हो। जुन  तपाईंले यो ठेगानामा गोएर सजिलै प्राप्त गर्न सक्नुहुने छ

कम्पनिको नाम : Safety & Security Tradelink

ठेगाना : कपन्-६, काठमाडौं

मोबाइल नाम्ब : ०९७७-०१-४३७२९०८/४८२०८७४/९८५१०४६८८०

ईमेल : safensecu13@gmail.com

Safety & Security Tradelink को डिलर नेपाल भरि छ

 

ट्याग -  नेपालमा हिक् भिजन सुरक्षा क्यामेराहरू कहाँ खरीद गर्ने ?  

SUGGESTED ARTICLES

img
धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ । यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा


by RSS | Jun 17

img