mobile

नेपाल आइडल २०१८ भोटिङ पाट्नरको रुपमा आकाश एसएमएस

By Anu Rana on Jun 14,2018 - 12:53

नेपालको हालसम्मकै ठूलो गायन प्रतियोगिता नेपाल आइडलले लाखौँ दर्शकको मन जितना सफल रहेको छ । नेपाल आइडलको मंच गायन क्षमता भएर पनि भित्र लुकिएरहेका नेपाली युवाहरुको लागि सुनौलो अवसर समेत प्रमाणित भयो।

नेपाल आइडलको पहिलो सिजनको त्यो सफलतापछि नेपाल आइडल संचालन गरेको च्यानल एपी वान ले केहि समय अगाडी नेपाली आइडल-२ पनि संचालन गरिसकेको छ । 

नेपाल आइडल सिजन २ को अडिसन भैरहवाबाट सुरु हुँदै क्रमशः धनगढी, हेटौंडा, धरान, पोखरा र काठमाडौंमा आएर अन्तिम अडिसन भ्एको थियो । अडिसन राउण्ड सकेपछि अर्को दोस्रो राउण्डको पनि अब चाडै नै हुने आयोजकले बाटएको छ छ ।

उक्त अडिसन राउन्डमा चित्तबुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले  काठमाण्डौं चडै नै बोलाउने छ । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्नेछ । सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिएका छन । गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

हजारौं प्रतिस्पर्धीबाट सिजन–१ को नेपाल आइडल साढे ४ करोड भोट पाएर पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने  निशान भट्टराई, र प्रताप दासले बाजी मारेका थिए । उक्त सिजन–१ फाइनल कतारको राजधानी दोहामा भएको थियो । तर यो वर्ष भने फाइनल नेपालमै हुने बताइएको छन्।

गत वर्षझैं यो वर्ष पनि एसएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिने नेपाल आइडलले जनाएको छ । शो एपीवान टेलिभिजनले प्रशारण गर्नेछ । भने यस यो वर्ष नेपाल आइडलका लागि आकाश एसएमएस ले पनि भोटिङका लागि साझेदारी गर्ने भ्एको छ जहाँ तपाईंहारुले आकाश एसएमएस मार्फत ३१००३ मा एसएमएस पठाएर  भोटिङ गर्न साक्नुहुनेछ ।

आकाश एसएमएसको मध्यम बाट पनि आफुलाई मन परेको प्रतियोगी लाई भोट गरेर जिताउन सक्नुहुने छ । आकाश एसएमएस यस्तो साझेदारी संस्था हो जसवाट तपाइहरुले घरमै वसेर विभिन्न प्रकारको मार्केट लिन सक्नुहनेछ । आउदै गरेको एसईई परीक्षाको नतीजा देखि लिएर यातायातको अनलाइन लाइसेन्सको परिणाम मात्र नभएर यो आकाश एसएमएस मार्फत एसएमएस मतदान समेत गर्न सकिन्छ । यो आकाश एसएमएसले यस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको पाइन्छ ।

ट्याग -  आकाश एसएमएस , नेपाल आइडल २०१८ भोटिङ पाट्नरको रुपमा आकाश एसएमएस

SUGGESTED ARTICLES

img
‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीति भिडियो बजारमा आएको छ । चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहनुभएकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गर्नुभयो । विमोचनपछि उहाँले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर


by RSS | Aug 07

img